काठमाडौं । कर्णाली प्रदेशलाई राष्ट्रिय चलचित्र उद्योगसँग जोड्नका लागि त्यहाँ राष्ट्रिय चलचित्र कार्यशाला हुने भएको छ । चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपको आयोजनामा आगामी १० असारदेखि १७ असारसम्म सुर्खेतमा ‘कर्णाली प्रदेश चलचित्र कार्यशाला २०७९’ आयोजना हुन लागेको हो । वीरेन्द्र नगरमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाले सो जानकारी गराएको छ । त्यहाँ […]
The post कर्णालीमा राष्ट्रियस्तरको चलचित्र कार्यशाला appeared first on राजधानी राष्ट्रिय दैनिक.