काठमाडौँ- चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु प्रकरणको गहिरो र विश्वसनीय अनुसन्धान गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माग गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत् ओलीले उक्त माग गरेका हुन् । उनले घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहि...