काठमाडौँ- शालिन पोखरेलको परिवारले छोरीको पोष्टमार्टमको रिपोर्टप्रति आपत्ति जनाएकाे छ । अघिल्लो शनिबार चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतको होस्टेलमा झुन्डिएकाे अवस्थामा मृत भेटिएकी १४ वर्षीया शालिनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार पोष्टमार्टम भएको थियो ।
आइतबार सार्वजनिक पोष्टमार्टको रिपोर्...