चितवनमा बालिका मृत्युबारे छानविनको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा शालिन पोखरेल मृत फेला परेको घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दै विद्यार्थीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्। काठमाडौँको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलद्वारा सञ्चालित […]