भारतमा उत्पादित कोभ्याक्सिन र कोभिसिल्डलाई ९६ देशले दिए मान्यता

काठमाडौँ । भारतमा उत्पादित कोरोना भाइरसविरुद्धका दुई खोपलाई झन्डै ९६ देशले मान्यता दिइसकेका छन् । भारतको हैदराबाद स्थित भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन र सेरम इन्स्टिच्युट उत्पादन गरिरहेको कोभिसिल्ड खोपलाई विश्वभरका विभिन्न देशले मान्यता दिएका हुन् ।

सम्बन्धित सामग्री

यी हुन् अमेरिका आउँदा मान्यताप्राप्त कोरोनाबिरुद्धका ९ भ्याक्सिन

अमेरिका आउँदा मान्यता पाउने कोरोनाबिरुद्धका भ्याक्सिनको संख्या ९ रहेको छ । विश्व स्वास्थ्य संगठनले भारत बायोटेकबाट उत्पादित कोरोनाबिरुद्धको भारतीय भ्याक्सिन कोभ्याक्सिन र नोभाभ्याक्सबाट लाइसेन्सप्राप्त भारतमा शेरम इन्स्टीच्युटबाट उत्पादित कोभोभ्याक्सलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिएपछि  अमेरिका आउँदा ९ प्रकारका भ्याक्सिन लगाएकाहरुलाई प्रवेश दिइन्छ । अमेरिका प्रवेशका लागि जोन्सन एण्ड जोन्सन, फाइजर, मोडेर्ना, आष्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल, साइनोभ्याकलाई […]

भारतमा उत्पादित कोभ्याक्सिन र कोभिसिल्डलाई ९६ देशले दिए मान्यता

काठमाडौँ । भारतमा उत्पादित कोरोना भाइरसविरुद्धका दुई खोपलाई झन्डै ९६ देशले मान्यता दिइसकेका छन् । भारतको हैदराबाद स्थित भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन र सेरम इन्स्टिच्युट उत्पादन गरिरहेको कोभिसिल्ड खोपलाई विश्वभरका विभिन्न देशले मान्यता दिएका हुन् ।

भारतमा उत्पादित कोभ्याक्सिन र कोभिसिल्डलाई ९६ देशले दिए मान्यता

काठमाडौँ । भारतमा उत्पादित कोरोना भाइरसविरुद्धका दुई खोपलाई झन्डै ९६ देशले मान्यता दिइसकेका छन् । भारतको हैदराबाद स्थित भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन र सेरम इन्स्टिच्युट उत्पादन गरिरहेको कोभिसिल्ड खोपलाई विश्वभरका विभिन्न देशले मान्यता दिएका हुन् ।

भारतीय खोप कोभ्याक्सिनलाई डब्लुएचओद्वारा आपतकालिन प्रयोगको अनुमति

काठमाडौं । भारतमै उत्पादन भएको कोभिड-१९ विरुद्धको खोप कोभ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगका लागि मान्यता दिएको छ । भारत बायोटेक कम्पनीले निर्माण गरेको यो खोप भारतमै उत्पादित पहिलो स्वदेशी खोप हो । डब्लुएचओको अनुमतिपछि गरिब मुलुकहरुमा खोप लगाउने बाटो खुलेको छ । डब्लुचएओको प्राविधिक सल्लाहकार समूहले कोभ्याक्सिन खोप सुरक्षित रहेको र संगठनको मापदण्डअनुसार रहेको […]

कोभ्याक्सिन सूचीकृत गराउन भारत बायोटेकले डब्ल्यूएचओमा बुझायो कागजपत्र

एजेन्सी। भारत बायोटेक इन्टरनेसनलले आफ्नो उत्पादन कोभ्याक्सिन आपत्कालीन प्रयोगको स्वीकृति लिन विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)मा सोमबार कागजपत्र बुझाएको सरकारलाई जानकारी दिएको छ। पहिला पनि कागजपत्र बुझाएको, तर डब्ल्यूएचओले मान्यता नदिएपछि अन्य दस्तावेज पेश गरेको कम्पनीले बताएको छ। डब्ल्यूएचओले कोभ्याक्सिनलाई अब स्वीकृति दिनेमा कम्पनी विश्वस्त रहेको बताइएको छ। कोभ्याक्सिनलाई यसअघि नै ११ देशले प्रयोगका लागि स्वीकृति दिइसकेका छन्।