काठमाडौं । भारतमै उत्पादन भएको कोभिड-१९ विरुद्धको खोप कोभ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगका लागि मान्यता दिएको छ । भारत बायोटेक कम्पनीले निर्माण गरेको यो खोप भारतमै उत्पादित पहिलो स्वदेशी खोप हो । डब्लुएचओको अनुमतिपछि गरिब मुलुकहरुमा खोप लगाउने बाटो खुलेको छ । डब्लुचएओको प्राविधिक सल्लाहकार समूहले कोभ्याक्सिन खोप सुरक्षित रहेको र संगठनको मापदण्डअनुसार रहेको […]