जनकपुरधाम – शीतभण्डार निर्माणको भुक्तानी माग गर्दै किसानले मधेश प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा धर्नामा बसेका छन्। मन्त्रालयमा रहेको दुई वटा शाखामा तालाबन्दी गर्दै धर्नामा बसेका हुन्। किसानले मन्त्रालयको लेखा शाखा तथा खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखामा तालाबन्दी गरेर धर्नामा बसेका हुन्। शीतभण्डार निर्माणमा लागेको खर्चको भुक्तानी अविलम्ब गर्नुपर्ने, किसानलाई […]