गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिविको आंगिक क्याम्पस बनाउन लेखकको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले बैतडीको डिलासैनीमा रहेको गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग गरेका छन् ।