नेपाल अब सन् २०२६ सम्म मात्र ‘अतिकम विकसित मुलुक’

संयुक्त राष्ट्र संघको विकास नीति समिति (सीडीपी) ले नेपाललाई अति कम विकसित मुलुकहरु (एलडीसी) को श्रेणीबाट माथि उक्लनका लागि सिफारिस गरेको छ । राष्ट्रसंघका अनुसार अतिकम विकसित मुलुकहरुमा आर्थिक–सामाजिक रुपमा पछि परेका र मावन विकास सूचांकमा पछि परेका मुलुक पर्छन् ।

सम्बन्धित सामग्री

योजना आयोगद्वारा १६ औं योजनाका लागि विकास साझेदारसँग सुझाव संकलन

राष्ट्रिय योजना आयोगले १६औं योजना र अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ ।

विकासशील मुलुकमा स्तरोन्नतिसँगै तयारी पोशाकको निर्यात घट्न सक्ने

नेपालले अतिकम विकसित मुलुक (एलडिसी) को रूपमा विदेशी मुलुकबाट थानको कपडा ल्याएर सिलाइ–बुनाइ गरी युरोपियन युनियन (इयु) र बेलायतलगायतका मुलुकमा शून्य भन्सारमा निर्यात गर्दै आइरहेको छ।...

नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने रणनीतिका लागि छलफल

काठमाडौं । नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने रणनीति तर्जुमाको मस्यौदामाथि छलफल भएको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीति सम्बन्धी मस्यौदा माथि छलफल गरेको हो । संयुक्त राष्ट्रसंघको विकास नीति समितिले सन् २०२१ मा अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा […]

एलडिसीबाट स्तरोन्नतिपछि के हुन्छ पाइरहेको सुविधा ?

विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र रहेको नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति भइसक्ने लक्ष्य राखेको छ । त्यसपछि अतिकम विकसित मुलुकका रूपमा हाल पाइरहेका सुविधा हट्नेछ । नेपालले स्तरोन्नतिपछि विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) मार्फत पाइरहेका सुविधा हट्ने भए पनि त्यसको निरन्तरताका लागि पहल गर्ने भएको छ । स्तरोन्नतिपछि गुमाउने व्यापारलगायत क्षेत्रका सुविधाको …

नेपाल अतिकम विकसित देशबाट माथि उठ्यो

नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सिडिपी)ले नेपाललाई पाँच वर्षको तयारी समय दिएर अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।  सिडिपीको...

नेपाल अतिकम विकसित मुलुकबाट माथि उक्लँदा के फाइदा के बेफाइदा - BBC News नेपाली

संयुक्त राष्ट्रसङ्घले नेपाललाई अतिकम विकसित मुलुक(एलडीसी)को सूचीबाट माथि उक्लिने सूचीमा राखेको छ।

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सिडिपी)ले नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको हो । सिडिपीले नेपाललाई ५...

विकासोन्मुखमा ग्र्याजुयट हुनुभन्दा अतिकम विकसित मुलुक हुनमै फाइदा छ : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अतिकम विकसित मुलुक हुनमै लाभ रहेको धारणा व्यक्त गरेको छ