एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न समूह 'डी' को खेलमा भारतले अफगानिस्तानलाई हराएको छ। भारतको साल्ट लेक स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले अफगानिस्तानलाई २-१ गोलअन्तरले हराएको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले टोलीलाई अग्रता दिलाए। उनले खेलको ८६ औं…