सफा हिमाल अभियान- २०२३ सम्पन्न

काठमाडौं । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा सञ्चालन सफा हिमाल अभियान, २०२३ सम्पन्न भएको छ । चैत्र १४ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उक्त कार्यक्रमको समापन गरिएको हो । अभियानका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशकबाट स्वागत मन्तव्य तथा […]

सम्बन्धित सामग्री

सफा हिमाल अभियान २०२३ सम्पन्न

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करण सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा समापन कार्यक्रम आयोजना गरेर अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको हो । कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायत अभियानमा संलग्न अन्य साझेदार निकायहरू र सरकारी […]

सफा हिमाल अभियान : ३५ हजार सात सय किलो फोहर संकलन

काठमाडौँ – नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत यस बर्ष ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको छ । सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा सेनाले ५५ दिनसम्म चलेको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको हो । सन् २०१९ बाट सुरु […]

‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा सञ्चालन भएको ‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सफा हिमाल अभियानको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको हो ।सफा हिमाल अभियान २०२२ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा, र मनास्लु गरि चार हिमालबाट ३३ हजार ८ सय […]

प्रधान सेनापतिद्वारा ‘सफा हिमाल अभियान २०२२’ का टोलीहरुलाई निर्देशन

काठमाडौँ- सफा हिमाल अभियान २०२२ मा खटिएका क्याम्पेन लिडरहरुलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले भिटिसी मार्फत हालसम्म भएका कार्य प्रगति विवरणहरुका बारेमा जानकारी लिएका छन्। जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाइमा २०७८ चैत २२ गतेबाट सञ्चालन भईरहेको सो अभियान अन्तर्गत सगरमाथा,ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाई कार्यमा खटिएका क्याम्पेन लिडरहरुसँग […]

सफा हिमाल अभियान २०२२ ले १७ हजार केजी फोहोर संकलन गर्‍यो

सफा हिमाल अभियान २०२२ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोली हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालबाट १७ हजार केजी परिमाणमा फोहोर संकलन गरेको छ।...

‘सफा हिमाल अभियान’ को टोली आधार शिविरमा

काठमाडौँ – सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालको सफाइ गर्ने उद्देश्यसाथ सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान– २०२२’ मा खटिएका सेना तथा सेवाप्रदायक टोली योजनानुसार आ–आफ्नो आधार शिविरमा पुगेको छ। यस अभियानअन्तर्गत सगरमाथा/ल्होत्सेमा खटिएको टोली १ गते, कञ्चनजंघामा खटिएको टोली ८ गते र मनास्लुमा खटिएको टोली ९ गते आधार शिविर पुगेका हुन्। […]

‘सफा हिमाल अभियान’ टोलीलाई व्यानर हस्तान्तरण

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान २०७८’ का टोली संयोजकलाई नेपालको झण्डासहितको ब्यानर हस्तान्तरण गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उनले सगरमाथा, कञ्चनजङ्घा, मनास्लु र ल्होत्से हिमाल सफाइ अभियानका टोली संयोजकलाई ब्यानर हस्तान्तरण गरेका हुन्। नेपालका प्रसिद्ध हिमाल आरोहण गर्ने क्रममा छोडिएको फोहर सङ्कलन गरी हिमालको सुन्दरतालाई जीवन्त दिने उद्देश्यले सेनाले […]

नेपाल लाइफद्वारा ‘सफा हिमाल अभियान’ लाई आर्थिक सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सफा हिमाल अभियान २०२२’ लाई  आर्थिक सहयोग गर्ने सम्झौता गरेको छ ।

नेपाली सेनाले ‘सफा हिमाल अभियान’ चलाउने

९ फागुन, काठमाडौं । नेपाली सेनाले आगामी हिमाल आरोहणको सिजनमा ‘सफा हिमाल अभियान’ चलाउने भएको छ । सो क्रममा सेनाले सगरमाथा, ल्होत्से, कञ्चनज‌ङ्घा र मनास्लु हिमालमा यस्तो अभियान चलाउन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सगरमाथा तथा ल्होत्सेका लागि ११ जना, कञ्चनजङ्घाका लागि ९ र मनास्लु हिमालका लागि ९ जना गरी […]

नेपाली सेनाको सफा हिमाल अभियान सम्पन्न

नेपाली सेनाको संयोजनमा नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ ले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र आमादब्लामलगायत ६ वटा हिमालयहरुबाट फोहोर संकलनको हाफवे मार्क सफलतापूर्वक सम्पन्न गरिएको छ । यस टोलीमा अनुभवी शेर्पाहरु समर्थकको रुपमा र नेपाली सेना गरी जम्मा ११२ जना सदस्यहरु रहेका छन् ।यस अभियान औपचारिक रुपमा अप्रिल १३, २०२१ मा सुरु भइ […]