जसपा नेपालले सरकारलाई दिएको समर्थन आज फिर्ता लिदै

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ । आज बस्ने संसदीय दलको बैठकले औपचारिक रूपमा समर्थन फिर्ताबारे निर्णय लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । उनले भने, ‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । आज बस्ने […]