भुक्तानी नदिएको झोँकमा सत्तापक्षकै सांसदको प्रदेशसभा बैठकमा अवरोध

बैठक सुरु हुनेबित्तिकै संसदमा फरक दृश्य देखियो । बैठकको सुरुमै सत्ता साझेदार दल कांग्रेस सांसद बेदराज सिंहले विरोध जनाए ।