उन्नति सहकार्य लघुवित्तले माग्यो अधिकृतदेखि प्रशिक्षार्थीसम्म (सूचनासहित)

लघुवित्तले केही संख्यामा कनिष्ठ अधिकृत, वरिष्ठ सहायक सुपरभाइजर कनिष्ठ सहायक प्रशिक्षार्थी माग गरेको हो।