तीन महिनादेखि थुनामा रहेको कुकुरले भेट्टायो मालिक

९ असार, काठमाडौं । तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुको नियन्त्रणमा रहेको कुकुरले मालिक भेट्टाएको छ । गत चैत १४ मा घोरल चोरी शिकारीको आरोपमा मालिकसँगै कुकुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बुधबार कुकुरका मालिक च्याम्पा तामाङ सम्पर्कमा आएपछि वन कार्यालयले कुकुरलाई बिहीबार बिहान उनको जिम्मा लगाएको हो । मुगुको कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, […]

सम्बन्धित सामग्री

सैनिकलाई गैरकानूनी थुनामा राखेको भन्दै दायर भएको रिट डेढ महिनादेखि अलपत्र

२२ असोज, काठमाडौं । कसुरदार सैनिकहरुलाई नेपाली सेनाले गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन डेढ महिनादेखि अलपत्र परेको छ । हनन भएको हकवारे स्पष्ट नबोलेको र विदेशी नागरिकले रिट निवेदन पेश गरेको भन्दै सर्वोच्च अदालतकी रजिष्ट्रार निर्मला पौडेलले भन्दै दरपीठ (निवेदन दर्ता गर्न अस्विकार गर्ने आदेश) गरेकी हुन् । दरपीठ […]

धर्ना बस्दा थुनामा परेकी इन्दिराबारे अधिकारकर्मीको चासो

शिक्षाको बेथिति सुधार माग गर्दै पछिल्लो तीन महिनादेखि विराटनगर महानगरपालिकाको गेट अगाडी धर्नामा बस्दा थुनामा परेकी इन्दिरा चापागाईँबारे मानव अधिकारकर्मीहरुले चासो दिएका छन्। कानुन नबनाई बरगाछीस्थित गोग्राहा कलेजलाई बजेट विनियोजन गर्ने...

जंगीअड्डामा २४ दिनदेखि उच्च सैनिक अधिकृत ‘गुपचुप’ थुनामा

१९ पुस, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाही झण्डै एक महिनादेखि नेपाली सेनाको मुख्यालय जंगीअड्डाभित्रै थुनामा छन् । तर, उनलाई कुन कसूरमा थुनिएको हो भन्ने सेनाले हालसम्म स्पष्ट बोलेको छैन । न उच्च सैनिक अधिकृत शाहीलाई आफन्तहरुसँग सहज भेट दिइएको छ, न यसबारे वहालवाला र पूर्वसैनिक अधिकारीहरुले नै मुख खोलेका छन् । सैनिक प्रवक्ता […]

घोरल मारेको आरोपमा कुकुर थुनामा

मुगु, असार २ । घोरल चोरी सिकारमा सघाएको आरोपमा तीन महिनादेखि कुकुर थुनामा रहेको छ । चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएका मालिक धरौटीमा छुटे पनि सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमा तीन महिनादेखि थुनामा रहेको छ । मुगमकार्मारोङ गाउँपालिका–१, चितैगाउँका च्याम्पा तामाङ, निजका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङलाई गत फागुन २२ गते घोरल चोरी सिकार […]

घोरल सिकारी : मालिक छुटे, कुकुर अझै थुनामा

डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका–१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल चोरी सिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो ।  जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरुविरुद्ध डिभिजन वन कार्यालय मुगुले अदालतमा मुद्दा दर्ता गर्‍यो । जिल्ला अदालतको

भारतीय फोटो पत्रकार चौधरी नक्कली नोट बोकेको अभियोगमा ७ महिनादेखि थुनामा

२४ जेठ, झापा । भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा बिगत सात महिनादेखि झापा कारागारमा थुनामा छन् । उनी गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ परेका थिए । चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा प्रहरीले […]

भारतीय फोटो पत्रकार चौधरी सात महिनादेखि झापा कारागारमा

झापा । भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा विगत सात महिनादेखि झापा कारागारमा थुनामा छन् । उनी गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ परेका थिए । चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा प्रहरीले शरीर खानतलासी […]

एसएमजी चोरी प्रकरण : २८ महिनादेखि थुनामा रहेका दुई सैनिक रिहा

सैनिक ब्यारेकबाटै एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको अभियोगमा पक्राउ परेका दुई सैनिक शुक्रबार रिहा भएका छन् । सैनिक विशेष अदालतले थुनामक्त गर्न आदेश दिएपछि जिल्ला कारागार चितवनबाट सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ रिहा भएका छन् । उनीहरु विगत २८ महिनादेखि थुनामा थिए ।सैनिक अदालतले उनीहरुलाई तीन वर्षसम्म पदोन्नतिमा रोक्का गर्ने निर्णय गरेको छ । उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान गंगाधर ढकालको साथबाट भेटिएको थियो । सोही आधारमा सैनिक अदालतले ढकाललाई जन्मक

२३ घुमुवा प्रहरी एक महिनादेखि थुनामा, कारण यस्तो छ

काठमाडौं । जिम्मेवारीविपरीत गतिविधिमा लागेको आरोपमा प्रदेश नं. १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ प्रहरी एक महिनादेखि थुनामा छन् । उनीहरूलाई...

२३ घुमुवा प्रहरी एक महिनादेखि थुनामा - Naya Patrika

जिम्मेवारीविपरीत गतिविधिमा लागेको आरोपमा प्रदेश नं. १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ प्रहरी एक महिनादेखि थुनामा छन् । उनीहरूलाई बाहिर जान नदिई गणमा राखिएको छ । प्रदेश...पूरा पढ्नुहोस् »