मुगु, असार २ । घोरल चोरी सिकारमा सघाएको आरोपमा तीन महिनादेखि कुकुर थुनामा रहेको छ । चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएका मालिक धरौटीमा छुटे पनि सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमा तीन महिनादेखि थुनामा रहेको छ । मुगमकार्मारोङ गाउँपालिका–१, चितैगाउँका च्याम्पा तामाङ, निजका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङलाई गत फागुन २२ गते घोरल चोरी सिकार […]