राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने, पाठ्यपुस्तक लेखन गर्ने, शिक्षण सिकाइ एवं मूल्यांकनलगायतका क्षेत्र राज्यबाट अलग हुन सक्दैनन् । उल्लेखित क्षेत्रको तय गर्ने र कार्यान्वयन गर्ने आधिकारिक संस्था राज्य हो । तथापि जसरी बिरामीको उपचार गर्न, अप्रेसन […]
The post विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.