आधुनिक लेखन–पठनको संस्कृति ढिलो सुरु भएर होला नेपालमा गहिरो अध्ययन गरी कुनै पनि विषयमा पुस्तक लेख्ने चलन कम छ । साहित्यका त थोरबहुत लेखिन्थे, तर साहित्यइतरका प्राज्ञिक किताब कमै छन् ।
शुक्रबार सगरमाथा इन्जिनियरिङ कलेजमा म्यापिङ म्यानिया वर्कशप हुने भएको छ । सगरमाथा इन्जिनियरिङ कलेजको कम्प्युटर इन्जिनियरिङ सोसाइटीले ओपन म्यापिङ र ओपन स्ट्रिट म्यापको बारेमा जानकारी दिन म्यापिङ म्यानिया वर्कशप आयोजना गर्न लागेको हो ।
कार्यक्रम बिहान १० बजेदेखि सुरू हुनेछ । दिनभरि नै सञ्चालन हुने कार्यक्रममा मेन्टर तथा प्रशिक्षकको रूपमा म्यापिङको क्षेत्रमा काम...
२१ चैत, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदले पहिलो पटक लिएको लाइसेन्स परीक्षामा जम्मा २८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि नेपालको इन्जिनियरिङ शिक्षाको गुणस्तरमा प्रश्न उठेको छ । परिषदले लिएको लाइसेन्स परीक्षामा इन्जिनियरिङ विषयको २० विधाको नतिजाअनुसार त्रिविका १०० मध्ये ४६ जना (४६ प्रतिशत), पूर्वाञ्चल विश्वविद्यालयका ४७१ मध्ये १४२ जना (२९.९४ प्रतिशत), पोखरा विश्वविद्यालय अध्ययन गरेका एक […]
कञ्चनपुर : चिकित्सा र इन्जिनियरिङ विषय लिएर पढ्ने शुक्लाफाँटा नगरपालिकामा बसोवास गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने भएको छ। आर्थिक रुपमा विपन्न र जेहन्दार विद्यार्थीको छनोट गरी नगरपालिकाले चिकित्सा र इन्जिनियरिङ पढनेलाई छात्रवृत्ति दिने भएको हो।चालु आबदेखि चिकित्सा र इन्जिनियरिङ अध्ययनका लागि दुई जनालाई छात्रवृत्ति दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए। ‘चिकित्सा र इन्जिनियरिङ अध्ययनका लागि दुई जनालाई छात्रवृत्ति दिनका लागि नगरसभाबाट निर्णय पारित
इन्जिनियर बन्नका लागि लाइसेन्स परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ । डाक्टर र नर्सलेजस्तै इन्जिनियरहरूले पनि लाइसेन्स परीक्षा उत्तिर्ण गरेपछि बल्ल सरकारबाट इन्जिनियरको दर्जा पाउने छन् । त्यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षा लिनेछ ।नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयकमा इन्जिनियरिङ व्यवसायीको रूपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पनि पास गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थासहितको विधेयकलाई बजेट लगत्तै पारित गर्ने सरकारको तयारी छ । भौतिक पूर्वा
११ माघ, डोटी । डोटी जिल्लामा इन्जिनियरिङ विषय पढाइ हुने क्याम्पसका लागि जग्गा हस्तान्तरण भएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्तरगत खप्तड इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि दिपायल सिलगढी नगरपालिकाले एक सय २० रोपनी जग्गा खरीद गरी विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । विश्वविद्यालयले क्याम्पसका लागि स्थानीय तहले जग्गा उपलव्ध गराउनु पर्ने भनेपछि दिपायल सिलगढी […]
३ भदौ, काठमाडौं । निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अनलाइन कक्षाको नाममा २ भिडियो देखाएर डेढ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले चर्को शुल्क लिने निजी इन्जिनियरिङ कलेजलाई कारबाही गर्नुपर्ने विद्यार्थीहरुले माग गरेका छन् । एशोसिएसन अफ इन्जिनियरिङ कलेज […]
इन्जिनियरिङ शिक्षामा भर्ना भइसकेपछि कक्षाकोठामा महिलाको संख्या न्यून हुनुले मनोबलमा ह्रास हुन सक्छ
इन्जिनियरिङ क्षेत्रमा महिला सहभागिता अत्यन्तै न्यून छ । नेपाल इन्जिनियरिङ काउन्सिल ‘बुक लेट २०१९’ को तथ्यांकअनुसार काउन्सिलमा दर्तावाल...