आम नेपालीले सोचेको विकास जस्तै बन्दीपुरले पनि कङ्क्रिटलाई विकास ठानिरहेको जस्तो लागिरहेको छ। तर ख्याल गर्नुपर्ला है बन्दीपुर! सुविधासहितको नेवारी संस्कृति, स्थानीयता तथा परम्परा हेर्न आउने हुन् पर्यटक। प्रकृतिको छटा हेर्न आउने हुन् पर्यटक। सडक कङ्क्रिट त ...