‘नागरिकता ऐनमा एमालेको दोहोरो चरित्र’

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयमा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको बताएका छन् ।

सम्बन्धित सामग्री

सुन तस्करीको अनुसन्धानमा दोहोरो चरित्र देखियो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुन तस्करीको अनुसन्धानमा सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।  पार्टीनिकट ट्रेड युनियन महासंघ (टुकोन) को आइतबार भएको जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले सरकारले प्रधानमन्त्री...

पुन भन्छन् : नागरिकता ऐनमा एमालेको दोहोरो चरित्र देखियो

८ साउन, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयमा नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । उनले नागरिकताजस्तो संवेदनशील विषयलाई एमालेले चुनावी राजनीतिक एजेण्डा बनाएको भन्दै त्यसो नगर्न चेतावनी दिए । केपी ओली नेतृत्वको सरकारले ०७५ सालमा […]

कम्युनिस्टहरूले दोहोरो चरित्र देखाए : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट नेताहरु जनता सामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको भन्दै आलोचना गरेका छन् । आज (आइतबार) नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले घर घर जाऊ काँग्रेस जिताऊ अभियान अन्तर गत बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले एमसीसीको सन्दर्भमा कम्युनिष्टहरुले दोहोरो चरित्र देखाएको आरोप […]

एमसीसीमा सत्तारुढ दलको दोहोरो चरित्र : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीमा सत्तारुढ दलले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । सरकारमा बसेर दुईथरी दृष्टिकोण बनाउन नमिल्ने उनको भनाइ छ । एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमसीसी संसदमा टेबुल गर्ने भनेर भित्र सहमति गर्ने तर, सडकमा गाईजात्रा देखाएर माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेको बताए ।‘सरकारको दृष्टिकोण एउटै हुनुपर्छ, एउटै दृष्टिकोण नहुने हो भने सरकारमा बस्ने नैतिकता रहँदैन&

एमसीसीबारे सत्ता गठबन्धनको दोहोरो चरित्र देखियो : महासचिव पोखरेल

१० फागुन, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्ता गठबन्धनको दोहोरो चरित्र देखिएको टिप्पणी गरेका छन् । नेकपा एमाले दाङले मंगलबार लमहीमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीबारे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको बताएका हुन् । ‘सत्तामा आफैं बस्ने, संसदमा एमसीसी पनि आफैं […]

गठबन्धनले दोहोरो चरित्र देखायो : गोकर्ण विष्ट

गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमसीसी संसद्‌मा टेबल गरेर सत्ता गठबन्धनले दोहोरो चरित्र देखाएको बताएका छन् । सचिव विष्टले आज (मंगलबार) गृह जिल्ला गुल्मीको मुसिकोट नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाटन गर्दै एकातिर एमसीसी संसद्‌‌मा पेस गर्ने सहमति गर्ने र अर्कोतिर सडक तताएर तमासा देखाउने काम गरिरहेको बताए । उनले एकातिर सत्ता गठबन्धनका मन्त्रीहरूले भोट […]

सत्ता गठबन्धनका दलले दोहोरो चरित्र देखाए– अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौँ दहचोकस्थीत कालु पाँडेको समाधीस्थलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारमा पनि आफै रहने र सडकमा पनि ढुंगा हान्न लगाएर गठबन्धनले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका हुन् । ओलीले आफूहरूले संघर्ष गरेर ल्याएको […]

एमसीसीमा माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र

काठमाडौं । एमसीसी संसद्मा टेबल गर्ने क्रममा सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेका छन् । यी दुवै पार्टीका उच्च तहका नेताहरूले एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय गरे पनि आफ्ना कार्यकर्तालाई भने सडकमा उतारेर दोहोरो चरित्र देखाएका हुन् । आइतबार सरकारले उनीहरूकै योजनाअनुसार एमसीसी संसद्मा टेबल ग-यो । […] The post एमसीसीमा माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीमा दलहरुले दोहोरो चरित्र बन्द गर्नुपर्छ : गगन थापा

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा प्रमुख राजनीतिक दलहरुले दोहोरो चरित्र (डबल स्ट्यान्डर्ड) देखाउन बन्द गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले फागुन १२ गतेको संसद बैठकमा दलहरु एमसीसीको पक्षमा वा विपक्षमा उभिनुपर्ने बताएका हुन् । ‘सरकारमा पनि बस्ने, सरकारमा […]

एमसीसीमा नेताहरूका दोहोरो चरित्र छताछुल्ल !

काठमाण्डाै – एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्र सार्वजनिक भएसँगै प्रचण्डको दोहोरो चरित्र पनि छरपष्ट भएको छ । अमेरिकी सहयोग परियोजना 'मिलेनियम च्यालेन्ज कर्पाेरेशन' (एमसीसी) सम्झौतालाई लिएर नेताहरूले देखाउँदै आएको दोहोरो चरित्र एकपछि अर्को उदाङ्ग भइरहेका छन् । प्रधानमन्त्री देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक हुनु सबैभन्दा पछिल्लो घटनाक्रम हो । चार महिनाअघि दुवै नेताले एमसीसी बोर्ड...