१० फागुन, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्ता गठबन्धनको दोहोरो चरित्र देखिएको टिप्पणी गरेका छन् । नेकपा एमाले दाङले मंगलबार लमहीमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीबारे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको बताएका हुन् । ‘सत्तामा आफैं बस्ने, संसदमा एमसीसी पनि आफैं […]