आँखा स्वस्थ राख्न के गर्ने ?

आँखा शरीरको सबैभन्दा संवेदनशील अंग हो । सानो गल्तीले गर्दा आँखामा ठूला समस्या आउन सक्छ । आँखालाई स्वस्थ नराख्दा चिलाउने, इन्फेक्सन हुनेजस्ता रोग देखा पर्छन् । कतिपयले आँखा कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ...

सम्बन्धित सामग्री

शरीर फिट राख्न के गर्ने ?

फिटनेस  टिप्स  शरीर फिट राख्न कुनै न कुनै शारीरिक गतिविधिमा तपाईं संलग्न हुनुपर्छ । बडीवेट एक्सरसाइज, योगा, जम्पिङ ज्याक्स, योगा, हाई इन्टेन्सिटी इन्टर्भल ट्रेनिङलगायतका अभ्यास घरमै गर्न सकिन्छ । नियमित योग र डान्स...

अब सजिलै विन्डो ११ मा डिफल्ट एप राख्न सकिने

माइक्रोसफ्टले विन्डोज ११ मा डिफल्ट एपहरु राख्न सहज बनाउने भएको छ । सन् २०२१ मा विन्डोज ११ मा डिफल्ट एपहरु राख्न सहज नभएका कारण धेरै आलोचना भोग्नुपरेको थियो तर अब त्यस समस्यालाई माइक्रोसफ्टले समाधान गर्ने भएको छ । आफ्नो विन्डोज पर्सनलाइज गर्नका लागि सफ्टवेयरले वालपेपरका लागि स्टिकरको फिचर ल्याएको छ । यही सँँगै केही समय अघि माइक्रोसफ्टले पर्सनलाइजेशन सेटिंगका मार्फत...

गलालाई चुस्त राख्न के गर्ने ?

- गायनमा लाग्नेहरूले आफ्नो गलालाई चुस्त राख्न जरुरी छ  । जथाभावी बढी अमिलो, पिरो, चिल्लो खान हुँदैन । सन्तुलित भोजन गर्नुपर्छ । आफ्नो गला बिगार्ने खानपानबाट टाढा रहनुपर्छ ।  - आफूलाई मन पर्ने बाजा...

सलमान खानलाई बन्दुक राख्न अनुमति

मुम्बई । आफ्नो ज्यानको सुरक्षाका लागि हतियार राख्न लाइसेन्सको माग गरेका बलिउड अभिनेता सलमान खानलाई मुम्बई पुलिसले बन्दुक राख्न अनुमतिपत्र (लाइसेन्स) दिएको छ । खानले एक साताअघि बन्दुक राख्न लाइसेन्सको माग गर्दै मुम्बई प्रहरीसमक्ष निवेदन हालेका थिए । उनको निवेदनमाथि सुनुवाइ भएको छ । अभिनेता सलमानले आपूmलाई भूमिगत गिरोहले ज्यान मार्ने धम्की दिएको उल्लेख सो […] The post सलमान खानलाई बन्दुक राख्न अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

तीन महिनासम्म फुटेज राख्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, साउन ११ । गृह मन्त्रालयले तीन महिनासम्म सीसीटीभीको फुजेट अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको हो । गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न परिपत्र भएको छ […]

तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ। कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो।...

हतियार राख्न चाहने नागरिकले राख्न सक्छन् : युक्रेनी राष्ट्रपति जेलेन्स्की

रुसी सेनाले युक्रेनको राजधानी पसेर आक्रमण गर्न थालेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हतियार राख्न चाहने नागरिकले राख्न पाउने गरी कानून जारी गर्ने बताउनुभएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

फेसबुकमा अब क्रिप्टोकरेन्सीको विज्ञापन राख्न सकिने

फेसबुकले अब क्रिप्टोकरेन्सीको विज्ञापन राख्न दिने भएको छ । विश्वभर क्रिप्टोकरेन्सीको चर्चा बढ्दै गएपछि मेटाले फेबुकमा विज्ञापन राख्न दिने भएको हो । यसअघि धेरै लामो समयदेखि फसबुकले क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रतिबन्ध लगाएको थियो । क्रिप्टो उद्यम पहिलेको भन्दा धेरै स्थीर र विश्वस्नीय हुँदै गईरहेकाले कम्पनीले यो निणर्य गरेको जनाएको छ । अहिले पनि विज्ञापनदाताहरुले...

टिकटकमा ‘ब्लाक लाइभ म्याटर’ बायो राख्न नपाउने

एजेन्सी। चिनियाँ सर्ट भिडियो कम्पनी टिकटकका प्रयोगकर्ताले आफ्नो बायोमा ‘ब्ल्याक’ र ‘ब्ल्याक लाइभ म्याटर’ राख्न नपाउने भएका छन्। फोब्र्सका अनुसार प्रयोगकर्तालाई टिकटकले आफ्नो एकाउन्टमा रंगभेदीविरुद्धको बायोमा राख्न नदिने निर्णय गरेको हो। टिकटक चिनियाँ कम्पनी बाइटडान्स अन्तर्गतको कम्पनी हो। यसले अघिल्लो सातादेखि तीन मिनेटसम्मको भिडियो राख्न पाउने व्यवस्था मिलाएको थियो।

युरोकपमा एक टिमले २६ खेलडी राख्न पाइने

एजेन्सी। युरोकप फुटबलमा हरेक टिमले २६ खेलाडी राख्न पाउने भएका छन्। कोरोना भाइरसलाई मध्यनजर गर्दै युईएफएले टिममा थप ३ खेलाडी राख्न दिने निर्णय गरेको हो। यसअघि एक टिममा २३ खेलाडी मात्र राख्न पाइने नियम थियो । कोरोनाको महामारीबीच हुने ठुला फुटबल प्रतियोगितामा टिमलाई राहत दिने योजनासहित २६ खेलाडी राख्न पाइने नियम बनाएको हो।