वास्तवमै मान्छे तनावबाट मुक्त रहन सक्छ ?

कसरी रक्तचाप जस्ता दीर्घरोगबाट छुट्कारा पाउने ? मुटुरोग विशेषज्ञहरु भन्छन्, ‘पटक्कै तनाव नलिएर ।’ कसरी डिप्रेसनबाट मुक्त हुने ? मनोविज्ञहरु भन्छन्, ‘जरादेखि नै तनाव हटाएर ।’ कसरी जीवन सुखमय बनाउने ? आध्यात्मिक गुरुहरु भन्छन्, ‘सम्पूर्ण तनावबाट मुक्त …

सम्बन्धित सामग्री

सफल हुनु छ! आजै त्याग्नुहोस् यी अस्वस्थ बानी

सफलता प्राप्त गर्न सबैले चाहन्छन्। सफलताका लागि मेहनतका साथै केही अन्य कुराहरु जरुरी हुन्छन्। विशेष गरी मानसिक र शाररिक स्वास्थ्यलाई ख्याल पुर्‍याउनुपर्छ। प्रशंसा सफल मान्छेको हुन्छ वा सफल हुनका लागि प्रशंसा चाहिन्छ एकपल्ट सोचौं।  मान्छे स्वस्थ रहन उसका बानी स्वस्थ हुनुपर्छ। स्वस्थ बानीले मात्रै सफलता दिलाउन सक्छन्।

सत्यमोहन जोशी भन्नुहुन्थ्यो, ‘म निर्वाणमा होइन, बोधिसत्वमा रहन चाहन्छु’

आइतबार (३० असोज) बिहान म उठ्दा उहाँ (शताब्दी पुरुष सत्यमोहन जोशी) चीरनिद्रामा सुतिसक्नुभएछ । म उठे ७ः३९ मा । उहाँ ७ः०९ मै सुतिसक्नुभएछ । त्यसपछि त के भयो भयो । बिहान बिहानजस्तो लागेन । घाम घामजस्तो लागेन । सहर सहरजस्तो लागेन । मनै नरमाइलो भयो । उहाँ मेरो कोही आफन्त पर्नु हुँदैन । तर आफ्नो मान्छेको मृत्यु भएझैँ नरमाइलो लाग्यो । देशको साझा मान्छे, देशको पिताका रूपमा मानिनुभएका आदरणीय सत्यमोहन जोशीसँग धेरैका धेरै सम्झना होलान् । मेरो पनि कति छन् कति सम्झनाहरू ।जीवन र समय एकापसमा बाँधिएका हुन्छ

अफताव आलमलाई उम्मेदवार बनाउँनेबारे यस्तो भन्छन् गगन थापा !

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उम्मेदवार नबनाउने बताएका छन् ।  शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उम्मेदवार नबन्नेमा ढुक्क रहन आग्रह गरे ।  “इटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई काँग्रेसले […]

यी ७ कमजोरी, जसले मान्छेको स्टामिनामा कमी ल्याउँछ

३० कात्तिक, काठमाडौं । हामीले कतिपय मान्छे देख्छौं जो सामान्य शारीरिक अभ्यास गर्दैमा पूरा थकित महसुस गर्छन् । बढी थकाइका कारण मान्छे छिटोछिटो सास फेर्न थाल्छ । यसको अर्थ यो हो उनीहरुमा स्टामिनाको कमी छ । अब प्रश्न उठ्छ कि स्टामिना भनेको के हो ? जो मान्छे लामो समयसम्म शारीरिक रुपमा सक्रिय रहन सक्छ त्यसैलाई […]

चुनौती

खबरदार ! मेरो क्षमादायी मनसँग बारम्बार नाजिस्किनू तिमीजस्तै हुँ म पनि बस् यत्ति बुझ्नू मान्छे हुँ, मान्छे नै रहन चाहन्छु ।

चुनौती

खबरदार ! मेरो क्षमादायी मनसँग बारम्बार नाजिस्किनू तिमीजस्तै हुँ म पनि बस् यत्ति बुझ्नू मान्छे हुँ, मान्छे नै रहन चाहन्छु ।...

आजको आवश्यकता: सकारात्मक सोच, सात्विक भोजन, योग व्यायाम र बलियो आत्मबल

स्वस्थ रहन खुसी हुनु अत्यन्तै आवश्यक छ। भनिन्छ नि खुसी मान्छे नै स्वस्थ र सुखी हुन्छ। खुसी भएर बाँच्न हाम्रो शरीरमा भएका हर्मोनलाई सक्रिय राख्नुपर्छ।  हामीले भोगेका भोगाइ र सिकेका पाठलाई मध्यनजर गर्दै आत्मबललाई बलियो बनाउने र सकारात्मक ऊर्जा लिई आशावादी बन्नुपर्छ।

कांग्रेस बरिष्ठ नेता भन्छन्ः सांसद शाही १ मिनेट पदमा रहनुहुन्न

काठमाडौं। कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाही १ मिनेट पनि सांसद पदमा रहन नहुने बताएका छन् । न्यूज एजेन्सी 'नान'सँगको कुराकानीमा उनले भने, "जो मान्छे यस्तो नाटक गर्ने र ठूलो खेल खेल्छ। उनी ठूलो चलखेलमा पसेका प्रमाण हो। यस्ता विकृतिबाट कसरी बचाउने आजको सवाल यहि हो।"