सफल हुनु छ! आजै त्याग्नुहोस् यी अस्वस्थ बानी

सफलता प्राप्त गर्न सबैले चाहन्छन्। सफलताका लागि मेहनतका साथै केही अन्य कुराहरु जरुरी हुन्छन्। विशेष गरी मानसिक र शाररिक स्वास्थ्यलाई ख्याल पुर्‍याउनुपर्छ। प्रशंसा सफल मान्छेको हुन्छ वा सफल हुनका लागि प्रशंसा चाहिन्छ एकपल्ट सोचौं।  मान्छे स्वस्थ रहन उसका बानी स्वस्थ हुनुपर्छ। स्वस्थ बानीले मात्रै सफलता दिलाउन सक्छन्।

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली अस्वस्थ

ललितपुरको गोदावरीस्थित शनिबारदेखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आइतबार अध्यक्ष ओली उपस्थित हुनु भएन। केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालका अनुसार अस्वस्थ भएपछि उहाँ बैठकमा उपस्थित नहुनु भएको हो।

साहित्यकार पंगेनी अस्पताल भर्ना

गजलकार एवम् गीतकार प्रकट पंगेनी ‘शिव’ अस्वस्थ हुनु भएपछि अस्पताल भर्ना हुनुभएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उहाँको उपचार भइरहेको छ ।

अस्वस्थ जीवनशैलीले रोगको सिकार: आरजु राणा

नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले ‘अस्वस्थ जीवनशैली’ ले गर्दा अनेक रोगको सिकार हुनु परेको बताएकी छिन्।...

कब्जियतकै कारण हुनसक्छ पायल्स

अस्वस्थ पाचन, शारीरिक रूपमा कम सक्रिय हुनु, डिहाइड्रेसन, तनाव र गलत खाने बानी कब्जियतका प्रमुख कारण हुन् । कब्जियत यस्तो समस्या हो, जसले बिरामीको पेट राम्ररी सफा नहुनुका साथै शौच गर्दा धेरै समस्या हुन्छ । त्यसै कारण बिरामीले धेरै पटक शौच गर्न जानुपर्ने हुन्छ । ठीक ढंगले पेट सफा नहुनु, शौचमा समस्या हुनु, दिसा धेरै […]

सुन्दरता बढाउने नाममा अस्वस्थ !

सौन्दर्य सामग्रीको प्रयोगले अनेक किसिमका स्वास्थ्य समस्या हुने अनुसन्धानहरुबाट प्रमाणित भइसकेर पनि अधिकांश महिला र केही पुरुषहरुले पनि यस्ता सामग्रीको प्रयोगलाई निरन्तरता दिई नै रहेका छन् । शिक्षित र आधुनिक महिलाहरु पनि अहिलेसम्म राम्रो हुनु भनेको गोरो हुनु हो भन्ने भ्रममा परेर अनुहारमा अनेक थरीका हानिकारक सौन्दर्य सामग्रीसमेतको प्रयोग गर्छन् । अनुहार, पाखुरा, घाँटी आदि […]

सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेता ‘वान टू वान’ वार्ता गर्न सहमत

‘हामी सहमतिको नजिक पुगेका छौं। आज चाँही हाम्रो कार्यदलको संयोजक सिटौलाजी अस्वस्थ हुनु भएको कारण पनि बैठक प्रभावित भयो। हामी चाँडै नै निष्कर्षमा पुग्नेछौं। जतिसक्दो चाँड टुंगो लगाउनुपर्नेछ। किनभने निर्वाचनको कार्यतालिका नै सार्वजनिक भइसकेको छ। यसको सहज निक...

अर्थमन्त्रीमाथि भीम रावलको टिप्पणी : बजेट बनाउँदा थकाइ लागेको होला !

काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले बजेटमाथि छलफलको क्रममा अर्थमन्त्री संसदमा अनुपस्थित भएपछि खोजी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जवाफदेही व्यवस्था भएकाले अर्थतन्त्र संकटग्रस्त भएको बेलामा अर्थमन्त्री अनुपस्थित भएकोप्रति आपत्ति जनाए। रावलले अर्थमन्त्री खोजे पनि सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री बिरामी भएकाले आएर फर्किएको जानकारी गराए। सभामुखले रावललाई रोक्दै भन्छन्, ‘उहाँ आउनुभएको थियो। मैले पनि देखेँ उहाँ अस्वस्थ हुनु भएर मसँग बिदा

राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु पर्‍यो : निर्माण व्यवसायी

फागुन २१, चितवन ।  निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै महासंघले व्यवसायीको हक हित र पूर्वाधारको लागि लडेपनि राज्यले सुनुवाई नगरेको बताएका छन् । निर्माण व्यवसायी संघ चितवनको २८ औं साधारण सभा तथा अधिवेशन उद्घाटन गर्दै उनले व्यवसायी बीच अस्वस्थ प्रतिस्पर्धा, कार्टेलिङ्ग, न्यून बीडिङ्गले पनि यस व्यवसायमा थप समस्या भएको पनि बताए । ‘राज्यले हेर्ने दृष्टिकोण पनि फरक छ, व्यवसायीको दृष्टिकोण पनि फरक छ । राज्यले हर्ने दृष्टिकोणमा पनि परिवर्तन हुनुपर्छ, हाम्रो दृष्टिकोणमा पनि परिवर्तन आउनुपर्छ’, सिंहले भने । महासंघ सार्वजनिक खरीद ऐन संशोधन गर्न अघि बढेको भन्दै उनले यस व्यवसायमा पनि केही सुधार भएको उनले बताए । सरकारले जोइन्ट भेन्चरको प्रणालीलाई सुधार गरी ३ अर्ब रुपैयाँदेखि १० अर्बको आयोजनामा बिदेशी लगानी गर्न पाउने निर्णय गरेकोमा स्वागत योग्य भएको उनको तर्क थियो । कोरोना महामारीबाट व्यवसाय प्रभावित भएको भन्दै महासंघले सरकारसंँग म्याद थपका साथै बीमा समितिबाट सहुलियत गराउन सफल भएको पनि सिंहले बताए ।  महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक देखिएपनि महासंघले व्यवसायीकै एजेण्डा लिएर अघि बढेको बताए । निर्माण सम्पन्न कार्यका लागि सरकारको नीतिनै कमजोर भएको, ढिलाई पनि सरकारबाटनै हुने गरेको उनको भनाइ थियो ।  महासंघका बाग्मती प्रदेश अध्यक्ष सुमित श्रेष्ठले व्यवसायीले ऋणमा लिएर, जोखिममा रहेर समेत कोरोना कहरमा समेत काम गरेपनि आफूहरुले जस नपाएको बताए ।  यसैगरी केन्द्रीय महासचिव रोशन दाहालले महासंघले निर्माण सम्बन्धी ऐन कानून संशोधन गर्न सफल भएको, विना जरिवाना म्याद थप गर्न सफल भएको र २२ ओटा रुग्ण आयोजनाले काम गर्न पाएको बताए ।  कार्यक्रममा सहभागी व्यवसायीहरुले राज्यको नीति तथा व्यवहार देखेर असन्तुष्टि व्यक्त गरेका थिए । राष्ट्र निर्माणको लागि आफ्नो भूमिका र दायित्व उत्तिकै रहेपनि राज्य तथा नागरिक पक्षले समेतको हेर्ने दृष्टिकोण परिवर्तन नहुंँदा आफूहरु अन्याय परेको उनीहरुको भनाइ थियो । उनीहरुले कुनै पनि आयोजना सम्पन्न गर्दा २५ प्रतिशतको मात्र दायित्व र जिम्मेवारी व्यवसायीको र अन्य भुमिका राज्य र सरोकारवालाको हुने भन्दै गुनासो गरेका थिए । निर्माण कार्य गर्दा दोषि ठहरेमा मात्रै आफू सजायको भागिदार हुने तर निर्दोष व्यवसायीलाई दण्ड सजाय दिन नहुने उनीहरुको भनाइ थियो ।

एमालेका अध्यक्ष ओली अस्वस्थ्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनु भएको छ । ओली अस्वस्थ भएपछि आज हुने सम्पुर्ण औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ । पछिल्लो समयको धपेडीका कारण हल्का ज्वरो आएको प्रेस संयोजक रामशरण बजगाईंले बताउनुभयो । बजगाईंकाअनुसार ज्वरो आएका कारण शनिबारको सबै कार्यक्रमहरु र भेटघाट बन्द गरिएको छ ।

अस्वस्थ जीवनशैलीले मोटोपना बढ्दै

फूर्तिलो शरीर देख्दा जो कोही पनि आकर्षित हुन्छन् नै । यस्तो शरीर भएका मानिसको जीवन पनि स्वस्थ हुन्छ । तर, पछिल्लो समय नेपालमा मोटोपना समस्याले विकराल रूप लिँदै छ । ‘बालबालिकादेखि युवा र पाका उमेर समूहमा मोटोपनाको तीव्र रूपमा बढेको छ,’ अल्का अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशीले भने, ‘उपचारमा आउने बिरामीमा गलत जीवनशैली अपनाउँदा मोटोपना देखिएको छ ।’ मोटोपना हुनु रोगको खानी भएकाले यसबाट बच्न उनको सुझाव छ ।