रेलवेलगायतका १३ परियोजनामा सहयोग गर्न रुस तयार, माग्यो प्रस्ताव

काठमाडौं - रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्तव मागेको छ ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीका बीच भएको भेटवार्तामा उठेका १३ वटा विभिन्न परियोजनामा चासो राख्दै रुसले नेपालसँग विस्तृत परियोजना प्रस्ताव म...

सम्बन्धित सामग्री

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान, १९ मङ्सिर । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक, वैज्ञानिक र प्राविधिक द्विपक्षीय सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका छन्। सो समाझदारीले बैंकिङ, वित्त, उद्योग, यातायात, ऊर्जा, स्वास्थ्य सेवा र अन्य विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको आशाजनक नयाँ क्षेत्रहरू पहिचान गरेको पनि पासाक्सन अखबारले मङ्गलबार […]

रुस र चीनबीच सबैखाले सहयोग आदान प्रदान गर्ने सम्झौता

एजेन्सी । रुसी र चीनबीच आपसी सम्बन्धलाई थप उचाई दिने गरी नयाँ सहमति भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको रुस भ्रमणका क्रममा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँ सहमति भएको हो । चिनियाँ राष्ट्रपति सीले रुसी समकक्षी पुटिनसँगको नयाँ सम्झौताले सम्बन्धमा नयाँ युग सुरू भएको बताउनु भएको छ । ‘हामीले रणनीतिक साझेदारीलाई नयाँ […]

द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन रुस र इरान सहमत

रुस र इरान द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो । राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसी बीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ ।दुवै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा प्रबर्द्धनका साथै आपसी सहयोग र सम्बन्ध विस्तार, औद्योगिक विकास तथा संयुक्त लगान

द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन रुस र इरान सहमत

एजेन्सी- रुस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन्। दुवै देशका राष्ट्रपतिबीच मंगलबार भएको भेटवार्तामा यस्ताे सहमति भएको हो। राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसीबीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ। दुवै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा […]

बेलायतका प्रधानमन्त्रीलगायतलाई रुस प्रवेशमा प्रतिबन्ध घोषणा

मस्को । रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ । त्यसै गरी रुस विरुद्ध लड्नका लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै […]

बेलायतका प्रधानमन्त्रीलाई रुस प्रवेशमा राेक

काठमाडाैं : रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा राेक लगाएको छ।बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन्।रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ। त्यसैगरी रुस विरुद्ध लड्नका लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ।युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन्। धेरै द

रुस र बेलारुसका खेलाडीलाई बेइजिङ पाराओलम्पिकमा प्रतिबन्ध

काठमाण्डाै – रुस र बेलारुसका खेलाडीले चीनको बेइजिङमा हुने शीतकालीन पाराओलम्पिकमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।  अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी) ले युक्रेनमा गरेको अमानवीय आक्रमणका कारण रुसका खेलाडीलाई प्रतिबन्ध लगाइएको र रुसलाई सहयोग गरेका कारण बेलारुसका खेलाडीलाई पनि प्रतिबन्ध लगाइएको जनाएको छ ।  आईपीसीले हिजो बुधवार रुस र बेलारुसका खेलाडीले आफ्नो देशको झण्डा नभइ स्वतन्त्र खेलाडीको रूपमा आईपीसीकै झण्डामुनि रहेर खेल्नुपर्ने बताएको थियो । तर रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध नै लग...

रुस –युक्रेन द्वन्द्व

– राजदूत खड्का र एनआरएनए अध्यक्ष पन्त सीमा क्षेत्रमा खटिए– तीन सयभन्दा बढी नेपाली सुरक्षित स्थलमा– राजधानी केभका सबै नेपालीले युक्रेन छोडे लन्डन – रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत […]

रुस-युक्रेन द्वन्द्वमा फसेका २४४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौँ। रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित ‘रुस-युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२/१२, हङ्गेरीमा चार र माल्डावामा […]

पाकिस्तानसँग रक्षा सहयोग बढ्नेछ: रुस

१४ असोज, काठमाडौं। पछिल्लो केही समययता रुस र पाकिस्तानबीचको निकटता बढेको छ । रुसी समाचार संस्था तासका अनुसार रुस र पाकिस्तानको रक्षा मन्त्रालयले दुवै मुलुक रक्षा सहयोग बढाउन तयार रहेको बताएका छन्। समाचारमा बताइए अनुसार बुधबार रुसका उप रक्षामन्त्री एलेक्जेन्डर फोमिनले इस्लामावादमा द्विपक्षीय सैन्य सम्पर्क समितिको एक बैठकमा यस्तो जानकारी दिएका हुन् । फोमिनले भने, […]