द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन रुस र इरान सहमत

एजेन्सी- रुस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन्। दुवै देशका राष्ट्रपतिबीच मंगलबार भएको भेटवार्तामा यस्ताे सहमति भएको हो। राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसीबीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ। दुवै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा […]

सम्बन्धित सामग्री

नोवेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो

स्टकहोम, १५ भदौ । नोबेल फाउन्डेसनले गत वर्ष नोबेल पुरस्कार भोजमा आमन्त्रण नगरेका रुस, बेलारुस र इरानलाई यो वर्षको भोजमा सहभागी हुन निम्तो गरेको छ । युक्रेन युद्धका कारण गत वर्ष रुस र बेलारुसलाई बोलाइएको थिएन भने इरानको नाजुक मानवअधिकारको स्थितिलाई दृष्टिगत गरी तेहरानलाई पनि भोजमा आमन्त्रित गरिएको थिएन । बेलारुस रुसको प्रमुख सहयोगी होभने […]

रुस र इरानको दुश्मनी कसरी मित्रतामा परिणत भयो ?

युक्रेनमा आक्रमण सुरु गरेदेखि विश्वमा अलग थलग बन्दै गएको रुसले नयाँ मित्र शक्तिहरु खोज्न थालेको छ । इरानसँग विकसित उसको सम्बन्धमा यही सिलसिलामा विकसित सम्बन्धलाई उल्लेख गरिएको छ । इतिहासमा इरान र रुसको सम्बन्ध जटिल रहेको छ । दुई देशबीच धेरै मुद्दाहरूमा ऐतिहासिक मतभेद देखिएको छ । रुसी साम्राज्य र सोभियत संघको समयमा इरानीहरू माथि भएका दमन इरानमा अझै ताजा छ ।लामो समय रुस र इरान आर्थिक र ऊर्जा मामिलामा प्रतिद्वन्द्वी थिए । तर पश्चिमी मुलुकसँगको दुई देशबीचको साझा मतभेदले उनीहरूलाई एकअर्काको नजिक ल्या

द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन रुस र इरान सहमत

रुस र इरान द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो । राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसी बीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ ।दुवै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा प्रबर्द्धनका साथै आपसी सहयोग र सम्बन्ध विस्तार, औद्योगिक विकास तथा संयुक्त लगान

जी-७ देशको बैठकमा चीन, रुस र इरानबारे के के भनियो ?

विश्वका सात धनी र प्रजातान्त्रिक देशका नेताहरू दक्षिणी जर्मनीको बभेरियन आल्प्सको पहाडहरू बीचको विलासी रिसोर्टमा तीन दिने वार्षिक सम्मेलनको लागि भेला भएका थिए । यो शिखर सम्मेलनमा रुस, चीन, इरानमाथिको प्रतिबन्ध, ऊर्जा, खाद्य सुरक्षा, जलवायु परिवर्तन र कोरोनालगायतका धेरै विषयमा जी–७ देश सहमत भएका छन् । सम्मेलनमा चीन, इरान र रुसमाथि कडा अडान लिने संकेत […]

रुस प्रतिबन्धित देशहरुको सूचीमा पहिलो (कुन देशको स्थान कति सूचीसहित)

एजेन्सी, २६ चैत्र । रुस सबैभन्दा प्रतिबन्धित देशहरुको सूचीमा पहिलो नम्बरमा परेको छ । रुसमाथि ६ हजारभन्दा बढी विश्वव्यापी प्रतिबन्धहरु छ । यो इरान, भेनेजुएला, म्यानमा र क्युबासमेतमाथि लगाइएको प्रतिबन्धहरु जोड्दा पनि बढी हो । रुसले युक्रेनमाथि हमला गरेपछि प्रतिबन्धहरु लागेका हुन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उनका परिवार, मन्त्रिमण्डलका सदस्य, सैनिक अधिकारी देखि ठूला […]

चीनको रुस समस्या

अफ्रिका, एसियामा चीन, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, लाओस, मंगोलिया, काजाकिस्तान र किर्गिस्तान (तुर्कमेनिस्तान र उज्वेकिस्तानले मतदान गरेनन्)। मध्यपूर्वमा अल्जेरिया, इरान र इराक पनि अलग रहे। धेरै ल्याटिन अमेरिकी देशले प्रस्तावमा मतदान गरे त...

इरान, रुस र चीनले हिन्द महासागरमा गरे संयुक्त सैन्य अभ्यास

इरान, चीन र रुसले उत्तरी हिन्द महासागरमा शुक्रवार संयुक्त सैन्य अभ्यास गरेका छन् ।  इरानका सशस्त्र बल र रिभोल्युसनरी गार्ड्सहरूले २०२२ मरिन सिक्योरिटी बेल्ट नामक अभ्यासमा सहभागिता जनाएको इरानका रियर एड्मिरल मोस्तफा ताजोलदिनीले जनाकारी दिए ।  अभ्यासका क्रममा उनीहरूले बलिरहेको जहाजबाट मानिसलाई उद्धार गर्ने, अपहरणमा परेको जहाजलाई मुक्त गर्ने र रातको समयमा आकाशमा रहेको लक्ष्यलाई हान्ने काम गरे ।  अभ्यास शुक्रवार बिहानबाट शुरू भएको हो ।  यी तीन देशहरूले सन् २०१९ देखि संयुक्त जलसैन्य अभ्यास ओमान सा...

दिल्लीमा अफगानिस्तानसम्बन्धी बैठक, चीन र पाकिस्तान सहभागी भएनन्

रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तान लगायतका प्रमुख देशहरू आज अफगानिस्तानमाथि छलफल गर्न दिल्ली क्षेत्रीय सुरक्षा संवादमा सहभागी भएका छन्। चीन र पाकिस्तान सहभागी नरहेको सो छलफलमा अफगानिस्तानमा...

इरान पनि शांघाई कोअपरेसन अर्गनाइजेसनको सदस्य बन्ने

शांघाई कोअपरेसन अर्गनाइजेसनमा इरान पनि सदस्य बन्ने रुसको सुरक्षा परिषद्का सचिव निकोलाइ पात्रुशेभले बताएका छन् ।  उनले इरानी समकक्षी एड्मिरल अली शामखानीसँग बुधवार अपराह्न गरेको फोनवार्ता गरेका छन् ।  पात्रुशेभ र शामखानीले सुरक्षाको क्षेत्रमा रुस र इरानबीचको निरन्तर सहकार्यका विषयमा चर्चा गरेका छन् ।  त्यस विषयमा जानकारी दिँदै पात्रुशेभले बताए, ‘शांघाई सहमतिमा इरानको सदस्यतामा तेर्सिएका अवरोधहरू हटाइएको छ र प्राविधिक औपचारिकता पूरा भएपछि इरानको सदस्यतालाई अन्तिम रूप दिइनेछ ।  सन् १९९६...