लघुवित्तले प्राथमिक पुँजीको शतप्रतिशत रकमको ऋणपत्र निष्कासन गर्न पाउने

काठमडौं । सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजीको शतप्रतिशत रकमबराबरको ऋणपत्र निष्कासन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । पहिले चुक्ता पुँजीको बढीमा २५ प्रतिशतले हुने रकमसम्मको सहायक आवधिक ऋणपत्र जारी गर्न राष्ट्र बैंकले...

सम्बन्धित सामग्री

ऋणपत्र निष्कासन गर्दै महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ […]

ऋणपत्र निष्कासन गर्दै एनएमबी बैंक, ब्याजदर कति?

काठमाडौं, चैत १२ । एनएमबी बैंकले चैत २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत-२०८९/२०९०’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। कुल कित्ता ऋणपत्रमध्ये […]

कुमारी बैंकले गर्‍यो ३ अर्बको ऋणपत्र निष्कासन

कुमारी बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

साढे २ अर्बको ऋणपत्र निष्कासन गर्दै हिमालयन बैंक

७ साउन, भदौ । हिमालयन बैंकले १५ भदौबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र अंकित मूल्य १००० रुपैयाँका दरले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सात वर्ष अवधिको ऋणपत्रको १०.५ प्रतिशत ब्याजदरमा निष्कासन गर्न लागेको हो । बैंकले ऋणपत्र निष्कासनको लागि नबिल […]

सिद्धार्थ बैंकको ऋणपत्र निष्कासन

सिद्धार्थ बैंकले आज शुक्रबारबाट ४ अर्ब रूपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।...

सानिमा बैंकले पाँच अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै

काठमाडौँ – सानिमा बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ। १० असार शुक्रबारबाट ऋणपत्र निष्कासन गर्न लागेको बैंकले प्रतिइकाइ १ हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्ने जनाएको छ। यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि खुला […]

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने

मुक्तिनाथ विकास बैंकले बिहीबारदेखि १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्ने जानकारी गराएको हो ।कम्पनीले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्नेछ । यस ऋणपत्रमा आवेदकले न्यूनतम २५ […]

नविल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं। नविल बैंकले वार्षिक ८ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको सात वर्षे ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले तीस कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जसमध्ये १८ लाख कित्ता व्यक्तिगत रुपमा र १२ लाख कित्ता सामूहिक लगानीकर्ताको लागि छुट्याएको छ। ऋणपत्र साउन १० गतेदेखि छिटोमा साउन १३ ढिलामा साउन २४ गतेसम्म खुल्ने बैंकले बताएको

असार २० गतेदेखि ज्योति बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, १० जेठ । ज्योति विकास बैंकले ९ प्रतिशत ब्याजदरमा १० वर्षका लागि असार २० गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति दिएसँगै बैंकले ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ६ लाख कित्ता सर्वसाधारण र ९ […]

एनएमबी बैंकले ऋणपत्र निष्कासन गर्दै, साढे ८ प्रतिशत ब्याज पाइने

एनएमबी बैंकले जेठ २ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले कुल २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।