ऋणपत्र निष्कासन गर्दै एनएमबी बैंक, ब्याजदर कति?

काठमाडौं, चैत १२ । एनएमबी बैंकले चैत २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत-२०८९/२०९०’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। कुल कित्ता ऋणपत्रमध्ये […]

सम्बन्धित सामग्री

ऊर्जा ऋणपत्र बिक्री गर्दै एनएमबी बैंक, अर्को साता निष्कासन तयारी

एनएमबी बैंकले साढे ३ अर्ब रुपैयाँ बराबरको ‘ऊर्जा ऋणपत्र’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकबाट ऊर्जा ऋणपत्र जारी गर्ने अनुमति पाइसकेको बैंकले आउँदो सातादेखि बिक्री थाल्ने योजना बनाएको छ । ऋणपत्र निष्कासन अनुमतिका लागि बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

‘ऊर्जा ऋणपत्र’ बिक्री गर्दै एनएमबी बैंक

एनएमबी बैंकले ‘ऊर्जा ऋणपत्र’ बिक्री सुरु गर्ने भएको छ । राष्ट्र बैंकबाट ऊर्जा ऋणपत्र जारी गर्ने अनुमति पाइसकेको बैंकले फागुन पहिलो सातादेखि ऋणपत्र बिक्री थाल्ने योजना बनाएको छ । ऋणपत्र निष्कासन अनुमतिका लागि बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको छ । अनुमति पाएलगत्तै ऋणपत्र बिक्रीका लागि आह्वान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।