आध्यात्मिक वातावरण स्थापनाको निम्ति रथयात्रा, तस्वीरहरू

काठमाडौं : आध्यात्मिक वातावरण स्थापनाको निम्ति रथयात्रा गरिएको छ। नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा गरिएको हो।महोत्सव कमलादी, घण्टाघर, रत्नपार्क, जमल, दरबारमार्ग, पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, एनएसी, न्युरोड, वसन्तपुर, न्युरोड हुँदै टुँडिखेलमा समापन गरिएको थियो। भगवान कृष्णको नामको कीर्तन गरेर भगवानको आराधना गरी हर्षोल्लास पूर्ण विधिले उत्सव मनाउने गरिन्छ। 

सम्बन्धित सामग्री

इलाका प्रशासन कार्यालय स्थापनाको माग

बाजुरा, ५ चैत । बाजुरा जिल्लाको पूर्वी र उत्तरी भेगका चार पालिकाका नागरिक इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै आइतबारदेखि आन्दोलित भएका छन् । कुण्डा भेगका नागरिकले राज्यको सेवा लिन वर्षौंदेखि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न तथा उक्त क्षेत्रका नागरिकलाई नागरिकतालगायत अन्य सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापनाबाट सहज हुने भएकाले त्यसो हुनुपर्ने माग गर्दै […]

अगाडि बढ्यो सुर्खेतमा मेडिकल कलेज स्थापनाको प्रक्रिया

कलेज स्थापनाका लागि आवश्यक ईआईए प्रतिवेदन तयार भई अन्तिम स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेपछि कलेज स्थापनाको प्रक्रिया अगाडि बढेकाे हो ।

राजतन्त्र पुनः स्थापनाको माग गर्दै नारायणहिटी अगाडि धर्ना

शाही युवा शक्ति नेपालले राजतन्त्र पुनः स्थापनको माग गर्दै धर्ना दिएको छ। शनिबार नारायणहिटी दरबार अगाडि रजतन्त्र पुनः स्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो।  उनीहरुले गणतान्त्रिक व्यवस्था खारेज गरौँ,...

रासायनिक मल उद्योग स्थापनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता

बागमती प्रदेश सरकारले प्रदेशमा रासायनिक मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययन तथा विस्तृत प्रतिवेदन तयार गर्ने कार्य सुरु गरेको छ । प्रदेश सरकारले काठमाडौं विश्व विद्यालय काभ्रेसँग सम्झौता गरी प्रदेशमा रासायनिक मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययन तथा विस्तृत प्रतिवेदन तयार गर्ने काम सुरु गरेको हो ।बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा एक कार्यक्रमका बीच काठमाडौं विश्व विद्यालय काभ्रेसँग लागि सम्भाव्यता अध्ययन तथा विस्तृत प्रतिवेदन तयारीका लागि सम्झौता गरेको हो ।सम्झौता पत्रमा प्

अक्सिजन उद्योग स्थापनाको लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा कर छुट हुने

सरकारले अक्सिजन उद्योग स्थापनाको लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा कर छुट दिने भएको छ।

भैंसीखोरमा अस्थायी प्रहरीचौकी स्थापनाको तयारी

दैलेख – तीन वर्ष अघिदेखि प्रहरी बिट रहेको नारायण नगरपालिका–४ भैसीखोरमा अस्थायी प्रहरी चौकी स्थापनाको तयारी थालिएको छ । वढ्दो वजारीकरणसँगै नारायण नगरपालिका– ४, ५ र १० हेर्दे आएको उक्त विटलाई त्यहाँका नागरिकको आवश्यकता अनुसार अस्थायी प्रहरी चौकी स्थापनाको तयारी थालिएको हो ।बिहीबार दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद साहले त्याहाँका नागरिकसंग तथा सरोकारवालासंग भेटघाट गरी […]

चालीस उद्योग स्थापनाको तयारी

काभ्रेपलाञ्चोक, ३१ असोज । लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिकाले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । यसका लागि तयारीसमेत थालिएको जनाइएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्भब नभएकामा हाल वित्तीय सस्ंथासँग सहकार्य गरी काम अघि बढाइएको छ। पाँचखालमा करिब ४० उद्योग स्थापनाको तयारीमा रहेको नगरप्रमुख महेश खेरेलले […]

कर्णालीमा आमसञ्चार प्रतिष्ठान स्थापनाको तयारी

कर्णाली प्रदेश सरकारले लामो समयपछि ऐनमार्फत सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनाको तयारी गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभा सचिवालयमा यससम्बन्धी विधेयकको मस्यौदा दर्ता गराएको छ । गत वर्ष गठनादेशबाट प्रतिष्ठान स्थापनाको तयारी गरे पनि सरोकारवालाको दवाबपछि प्रदेश सरकार पछि हटेको थियो । सरकारले कानून बनाएर सूचना प्रविधि तथा आमसञ्चारको विकास गरी सर्वसाधारणसम्म पहुँच पुर्याउन, आमसञ्चार क्षेत्रका लागि अध्ययन, अनुसन्धान र प्रशिक्षणको व्यवस्था गर्न प्रतिष्ठान स्थ

राजतन्त्र पुन: स्थापनाको माग गर्दै प्रदर्शन

काठमाडौं:  राजतन्त्र पुन: स्थापनाको माग गर्दै राजधानीमा स्वतन्त्र नागरिक समाजले र्‍याली निकालेको छ। माइतीघरबाट सुरु भएको र्‍याली बिजुलीबजार पुगेर सभामा परिणत भएको थियो। पछिल्लो केही महिनायता राजतन्त्रको पक्षमा देशका विभिन्न भागमा विरोध सभाहरु भइरहेको छ।