बागमती प्रदेश सरकारले प्रदेशमा रासायनिक मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययन तथा विस्तृत प्रतिवेदन तयार गर्ने कार्य सुरु गरेको छ । प्रदेश सरकारले काठमाडौं विश्व विद्यालय काभ्रेसँग सम्झौता गरी प्रदेशमा रासायनिक मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययन तथा विस्तृत प्रतिवेदन तयार गर्ने काम सुरु गरेको हो ।बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा एक कार्यक्रमका बीच काठमाडौं विश्व विद्यालय काभ्रेसँग लागि सम्भाव्यता अध्ययन तथा विस्तृत प्रतिवेदन तयारीका लागि सम्झौता गरेको हो ।सम्झौता पत्रमा प्