सरकारले लकडाउन खुकुलो पार्दै अत्यावश्यक लगायतका अन्य उद्योगहरूलाई आवश्यक सुरक्षा व्यवस्था अर्थात् सरकारले निर्धारण गरेको निर्देशन अपनाएर उद्योग कलकारखाना सञ्चालनमा आए पनि समस्यामा रहेका छन् ।
ठूला–साना गरी करिब एक हजारभन्दा माथिको सङ्ख्यामा उद्योग रहेको यस पर्सा–बारा औद्योगिक करिडोरका उद्योगहरू सरकारले लकडाउन खुकुलो पारेसँगै सञ्चालनमा आएको छ ।