सरकारले पछिल्ला केही वर्षदेखि प्रविधिमैत्री सरकारी सेवाको नारा पिट्दै आइरहेको छ । त्यसै अनुसार केही काम पनि भएका छन् । तर, सरकारी सेवामा सूचना प्रविधि (आईटी) का जनशक्ति अभाव हुँदा प्रविधिमैत्री सेवाको नाराले सार्थकता पाउन सकेको छैन् ।
सरकारले तयार पारेका सिस्टमले गतिलोसँग काम गरिरहेका छैनन् । सिस्टममा बेला बेला समस्या आउँदा नागरिकले दुख पाइरहेका छन् । जनशक्तिको अभाव...