अरुलाई आफूतर्फ आकर्षित गर्नु मान्छेको प्राकृतिक स्वभाव नै हो । अझ विपरीत लिंगीलाई आफूतिर आकर्षित गर्न मान्छेले विभिन्न उपाय लगाइरहेको हुन्छ । अधिकांश पुरुष चाहन्छन्, आफ्नो जीवनमा मनपरेकी सुन्दर युवती आओस्, आफ्नो भविष्यलाई लिएर मन खोलेर कुराकानी गरिदेओस् र उसैसँग सुन्दर संसार बसोस् । मनपर्ने महिलालाई आफूतिर आकर्षित गर्न पुरुषले अनेक उपायको सहारा लिइरहेको हुन्छ […]