पाँचथरका कृषक मुलाखेतीमा आकर्षित

पाँचथर । पाँचथरका कृषकहरु मुलाखेतीतर्फ आकर्षित भएका छन् । उच्च पहाडका पाखाभित्तामा लगाएको मुला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक मुला खेतीतर्फ आकर्षित भएका हुन् । खेती लगाएको दुई महिनामै उत्पादन हुने र राम्रो मूल्य पाउने भएपछि मुला खेती गर्ने कृषकको संख्या बढेको हो । जिल्लाको फिदिम नगरपालिकाको पौवाभञ्याङ, रानीटार र फाल्गुनन्द गाँउपालिकाको पौवासारतापमा मुलाखेती […]

सम्बन्धित सामग्री

गुल्मीका कृषक कफीखेतीमा आकर्षित

गुल्मी– गुल्मीमा परम्परागत कृषि पेसा गर्दै आएका कृषक आजभोलि कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकले बारीमा मकै र कोदो लगाउन छोडेर कफीखेती सुरु गरेका हुन् ।  यहाँका कृषकको रोजाइ यतिबेला परम्परागतरूपमा उत्पादन गरिने मकै र कोदोलाई छाडेर कफीखेतीमा परेको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाले कृषकलाई व्यावसायिकरूपमा कफीखेती गर्न […]

मकवानपुरका कृषक च्याउ खेतीतर्फ आकर्षित

हेटौँडा । मकवानपुरका कृषक च्याउ खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको चित्लाङको च्याउ फार्मको अवलोकन गरे पछि उनीहरु च्याउ खेतीमा आकर्षित भएका हुन् । कृषकलाई अन्तर्राष्ट्रिय रोटरी ग्लोबल ग्रान्ट अन्तरगत रोटरी क्लब महाराजगञ्ज तथा पेन्सुलभेनिआ अमेरिकाको सक्रियतामा प्रशिक्षणसहित च्याउ खेती अवलोकन गराइएको हो । रोटरी क्लब महाराजगञ्जका चार्टर प्रेसिडेन्ट डा. जयबहादुर टन्डनले कृषकहरुको आर्थिक उन्नतीका […]

पाल्पाका कृषक अकबरे खेतीतर्फ आकर्षित

पाल्पा । पछिल्लो समय पश्चिम पाल्पाका कृषक अकबरे खुर्सानीको खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा धेरै आम्दानी गर्न सकिने र बाँदरले समेत हैरान बनाएकाले कृषक यसतर्फ आकर्षित भएका हुन् । रिब्दीकोट गाउँपालिकाको ग्रामीण वडाका सबैजसो कृषकले अकबरे खुर्सानीको खेती गरेका छन् । प्राविधिक तालिमपछि खुर्सानी खेती सुरु गरिएको हो । यहाँको हावापानी खुर्सानीका लागि […]

नवलपुरका कृषक चैतेधान खेतीतर्फ आकर्षित

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक चैतेधान खेतीतर्फ आकर्षित भएका छन् । यसले खेती गर्ने क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  आर्थिक वर्ष २०७८-७९ मा जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा चालू आर्थिक वर्ष २०७९-८० मा क्षेत्रफल विस्तार भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शंकर पौडेलले बताए। उनले भने, ‘यस वर्ष करिब […]

डडेल्धुराका कृषक आलु खेतीप्रति आकर्षित

डडेल्धुरा । डडेल्धुरामा आलु उत्पादनमा वृद्धि हुँदा कृषक उत्साहित भएका छन् । उत्पादन बढेपछि निर्वाहमुखी आलु खेती गरिरहेका भित्री मधेश क्षेत्रका कृषकहरु उत्साहित भएका हुन् । परशुराम नगरपालिका कटालका करिब १ सय घरधुरीमा आर्थिक वर्ष २०७९/०८० मा मुख्यमन्त्री नमूना तरकारी गाउँ कार्यक्रम अन्तर्गत व्यवसायिक आलु तथा ताजा तरकारी कार्यक्रम संचालन भएपछि कृषकहरु आलु खेतीमा आकर्षित […]

भोजपुरका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित

भोजपुर– भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै किसान व्यवसायिक किवी खेतीमा लागेको कृषक बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने किसानको […]

व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक

मेलम्ची, ९ असोज । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वषौँदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी […]

सिन्धुलीका कृषक कुरिलाे खेतीप्रति आकर्षित

सिन्धुली । सिन्धुलीमा कुरिलो खाँदा मानव स्वास्थ्य राम्रो हुने भएकाले कृषकहरुले कुरिलोको व्यवसायिक खेती सुरु गर्न थालेका छन् । परम्परागत रुपमा लगाईने विभिन्न खालका खाद्यन्न बाली भन्दा धेरै आम्दानी हुने देखिएपछि कृषक कुरिलो खेतीतर्फ आकर्षित हुन थालेका हुन् । सिन्धुलीमा विगत केही वर्षदेखि कुरिलोको व्यावसायिक खेती हुँदै आएको भएपनि पछिल्लो समयमा कृषकहरुको आकर्षण अत्याधिक बढेको […]

इलामका कृषक व्यवसायिक पशुपालनतर्फ आकर्षित

डोलराज रानाभाट चितवन । नारायणपुरबाट विहानै अस्पताल आईपुग्नु भएका चिनवहादुर देउजा टिकट काउण्टरको लाइन देखेरै आत्तिनुभयो । लामो समय लाइनमा उभिन नसकेपछि श्रीमतीलाई लाइन बस्न पठाउनुभयो । लामो लाईनमा उभिई सक्नु छैन् भने बस्ने ठाउँ पनि छैन् । उभिइरहनुपर्ने एकतातिरको वाध्यता अर्कोतर्फ ज्येष्ठ नागरिक र गर्भवती महिलाहरुका लागि छुट्याइएको काउण्टर समेत बन्द छ । जसले […]

पाल्पाका कृषक कुरिलो खेतीतर्फ आकर्षित

भरत शर्मा पाल्पा । बाँदर, बदेल, दुम्सीलागयतका जंगलीजनावरले कृषकले लगाएको अन्नबाली र तरकारी सबै सखाप पार्न थालेपछि यहाँका व्यवसायीक कृषकहरुले अहिले वैकल्पिक खेतीका रुपमा कुरिलो खेती गर्न थालेका छन् । कुरिलो खेतीका लागि पाल्पाको हावापानी सुहाँउदो भएका कारण पनि यहाँका अधिकांश कृषकहरुले कुरिलो खेतीलाई नै वैकल्पिक खेतीका रुपमा रोजेका हुन । कुरिलो खेती गर्ने कृषकहरुका […]