माओवादी केन्द्रले पारित गर्‍यो पार्टीको विधान, २२ सदस्यीय पार्टीको निर्वाचन आयोग गठन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ। मंगलवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो। बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ। विष्णुप्रकाश श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि…

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा रहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।यसअघि सोमबार र मंगलबार बसेको सो पार्टीको बैठकले विभिन्न आयोग गठन गरेको थियो । निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग तथा जेष्ठ कम्युनिस्ट मञ्च गठन गरेको माओवादीले आजको बैठकले ति कमिटीलाई पूर्णता दिने जनाएको छ । आगामी पुस महिनामा राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको सो

पार्टीको आन्तरिक चुनावका लागि माओवादीले गठन गर्‍यो निर्वाचन आयोग

नेकपा (माओवादी केन्द्र) ले पार्टीको स्थानीय तहदेखि केन्द्रसम्मको आन्तरिक निर्वाचनका लागि निर्वाचन आयोग गठन गरेको छ ।

माओवादीद्वारा राष्ट्रिय सम्मेलनका लागि २१ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन

काठमाडौँ–नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेल नेतृत्वको वर्षमान पुन र श्रीराम ढकाल सदस्य रहेको कार्यदलले एकीकरण, धुव्रीकरण र समायोजनमा आएर पार्टीमा जिम्मेवारी नपाएका नेता तथा कार्यकर्ताहरुको अवस्थाबारे तयार पारेको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा एकतामा आएकाको अवस्था कस्तो छ र उनीहरुलाई कुन स्थान दिने भन्नेबारे विस्तृत व्याख्या गरिएको माओवादीका एक स्थायी कमिटी सदस्यले जानकारी दिए […]