प्रधानमन्त्रीलाई भेटेर निर्माण व्यवसायीले भने -गौचनका हत्यारालाई तत्काल कारबाहीको दायरामा ल्याइयोस् :: Pahilopost.com

काठमाडौँ :  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई तत्काल कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ।  महासंघका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर गौचनलाई शहीद घोषणा गर्न, हत्यारालाई तत्काल खोजी कारबाही गर्न र निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरेका हुन्।  अध्यक्ष गौचनको हत्याका साथै

सम्बन्धित सामग्री

‘निर्माण व्यवसायीले २० अर्ब भुक्तानी पाउनै बाँकी’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले राज्यबाट अझै २० अर्ब रूपैयाँ भुक्तानी पाउनै बाँकी रहेको बताएका छन्।...

निर्माण व्यवसायीले विकासको कार्य गुणस्तरीय गर्नुपर्छ: मुख्यमन्त्री कार्की

निर्माण व्यवसायी महासङ्घ प्रदेश नम्बरको १ को १४औँ साधारणसभा एवं अधिवेशनको मंगलबार यहाँ उद्घाटन कार्यक्रममा उनले सङ्घीयता स्थापनापछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तीव्रता लिएको अवस्थामा व्यवसायीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने धारणा ...

निर्माण व्यवसायीले बुझाए कार्य प्रगति विवरण

खोटाङ – सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिकासमक्ष कार्य प्रगति विवरण पेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्देशनपछि महुरेबाट राजापानीको सिम्पानी (२२ किलोमिटर) सडकखण्ड कालोपत्रको काम गरिरहेको भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले प्रगति विवरण पेश गरेको हो । भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीका प्रतिनिधि सन्तोष ढकालले […]

निर्माण व्यवसायीले भोलिदेखि प्रधानमन्त्री निवासमा धर्ना

१४ वैशाख,काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै भोलिदेखि प्रधानमन्त्री निवास बालुवाटारमै धर्ना दिने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक हप्तादेखि धर्ना दिईरहेका निर्माण व्यवसायीले माग पुरा नभएको भन्दै प्रधानमन्त्री निवास मै धर्ना दिने सुरु गर्न लागेको महासंघ अध्यक्ष रवि सिंहले जानकारी दिए । ‘अब हामी भोलिबाट विहान ९ […]

कास्कीका निर्माण व्यवसायीले घेरे जिल्ला प्रशासन

पोखरा – कास्की जिल्लाका निर्माण व्यवसायीले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले मंगलबार एक घण्टा धर्ना दिएका हुन् । महासंघका केन्द्रिय सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी धर्ना दिएको बताएका छन् । निर्माणका विषयमा सरकार उदासिन रहेको उनीहरुको आरोप छ । महासंघले देशैभर दवाव […]

कास्कीका निर्माण व्यवसायीले घेरे जिल्ला प्रशासन

कास्की जिल्लाका निर्माण व्यवसायीले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले मंगलबार एक घण्टा धर्ना दिएका हुन् ।महासंघका केन्द्रीय सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी धर्ना दिएको बताएका छन् । निर्माणका विषयमा सरकार उदासिन रहेको उनीहरुको आरोप छ । महासंघले देशैभर दवाव मुलक कार्यक्रम गरिहेको छ ।निर्माण सामाग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देश

निर्माण व्यवसायीले दिए ‘कन्स्ट्रक्सन होलिडे’ को चेतावनी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण नभए ‘कन्ट्रक्सन होलिडे’ मनाउने चेतावनी दिएको छ । पछिल्लो चार-पाँच महिनायता भएको अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण व्यवसायीलाई काम गर्न समस्या भएको भन्दै महासंघले सरकारलाई दबाब दिन ‘कन्ट्रक्सन होलिडे’ मनाउनुपर्ने अवस्था आएको चेतावनी दिएको हो । निर्माण व्यवसायीले जुवा खेल्नका लागि […] The post निर्माण व्यवसायीले दिए ‘कन्स्ट्रक्सन होलिडे’ को चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वदेशी निर्माण व्यवसायीले तीन अर्बसम्मको ठेक्का लिने पाउने सरकारको निर्णय

काठमाडौं, २४ माघ । स्वदेशी निर्माण व्यवसायीले तीन अर्बसम्मको ठेक्का लिन पाउने भएका छन् । मन्त्रिपरिषदको निर्णयले एक अर्बको दायरलाई बढाएर तीन अर्ब बनाउने निर्णय गरेको हो । यसअघि एक अर्बभन्दा बढीको ठेक्का लिंदा विदेशी कम्पनीसँगको साझेदारीमा लिन पाउने व्यवस्था थियो । विदेशी कम्पनीसँगको साझेदारी विना नै तीन अर्बसम्मको ठेक्का लिन पाइने छ । मन्त्रिपरिषदको […]

तरलता संकट : निर्माण व्यवसायीले मागे २० प्रतिशत अग्रिम भुक्तानी

६ माघ, काठमाडौं । निर्माण व्यवसायीले तरलता (लगानीयोग्य पुँजी)को संकटले पिरोलेको भन्दै नयाँ-नयाँ माग अघि सार्न थालेका छन् । महामारी बढेको बेला बैंकहरुमा तरलता संकट भएको भन्दै व्यवसायीले सार्वजनिक खरिद ऐनअनुसार नै मोबिलाइजेसन (अग्रिम भुक्तानी) रकम दिने व्यवस्था गर्न माग गरेका छन् । खरिद ऐनमा ठेक्का सम्झौता भएपछि २० प्रतिशतसम्म मोबिलाइजेसन रकम दिन सकिने उल्लेख […]

आफ्नो कामको समीक्षा निर्माण व्यवसायीले पनि गर्न जरुरी : मन्त्री नेम्वाङ

२९ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैंले समीक्षा गर्नुपर्ने बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्य पूरा भए नभएको आफैंले समीक्षा गर्न आवश्यक रहेको बताए । गुणस्तरीय काम […]