निर्माण व्यवसायीले भोलिदेखि प्रधानमन्त्री निवासमा धर्ना

१४ वैशाख,काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै भोलिदेखि प्रधानमन्त्री निवास बालुवाटारमै धर्ना दिने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक हप्तादेखि धर्ना दिईरहेका निर्माण व्यवसायीले माग पुरा नभएको भन्दै प्रधानमन्त्री निवास मै धर्ना दिने सुरु गर्न लागेको महासंघ अध्यक्ष रवि सिंहले जानकारी दिए । ‘अब हामी भोलिबाट विहान ९ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री निवास र संसद भवनअगाडि निर्माण व्यवसायीको धर्ना

नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री निवास बालुवाटार र संघीय संसद भवन अगाडि शान्तिपूर्ण धर्ना दिएको छ । महासंघले बालुवाटारमा बिहान ९ बजेदेखि १० बजेसम्म तथा संघीय संसद भवन अगाडि दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना दिएको हो ।

आजबाट प्रधानमन्त्री निवासअघि निर्माण व्यवसायीले धर्ना दिने

काठमाडाैँ- नेपाल निर्माण व्यवसायी महासंघले आजबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिने भएका छन्। आन्दोलनका रूपमा विभिन्न शान्तिपूर्ण कदम चाल्दा आफ्ना माग पूरा नभएकोले बाध्य भएर प्रधानमन्त्री निवास अगाडि धर्ना दिनुपरेको महासंघकाे भनाइ छ। महासंघले भोलिबाट आफ्नो माग पूरा नहुन्जेलसम्म बिहान ९ देखि १० बजेसम्म प्रधानमन्त्री निवास अगाडि धर्ना दिने बताएकाे छ। महासंघले निर्माण सामाग्रीमा […]

निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने

नेपाल निर्माण व्यवसायी महासंघले बिहिबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । एक घण्टे धर्ना कार्यक्रम विहान ९ देखि १० बजेसम्म सकिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।वैशाख ८ गतेदेखि महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिँदै आएकोमा भोलिबाट धर्नास्थल परिवर्तन गर्न लागिएको हो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बुधवार पनि  ११ देखि १२ बजेसम्म पीपीएमओ कार्यालय अगाडि धर्ना दिएको थियो । व्यवसायीहरूका मागका विष

निर्माण व्यवसायीद्वारा बालुवाटारमा धर्ना

काठमाडाैँ – म्याद थप, बैङ्क क्रेडिट लाइनलगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ । बिहान ९ः३० बजेदेखि एक घण्टा चलेको ...