बैतडीमा मतदाता नामावली संकलनको तयारी पूरा

बैतडी । आगामी शुक्रबारदेखि सुरु हुने फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमका लागि बैतडीमा तयारी पूरा भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा पनि नामावली संकलन विशेष कार्य सुरु हुन लागेको हो । मतदाता नामावली संकलनका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका […]

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनको तयारी पूरा

मनाङ, (नेस) । हिमाली जिल्ला मनाङमा स्थानीय तहको निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय दलको मान्यता नपाएका दलको दर्तादेखि स्थानीय तहहरूसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायतका आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय मनाङका अधिकारी पुष्पराज शर्माले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहको निर्वाचनका लागि मनाङमा ६ वटा मान्यता प्राप्त दलबाहेक […]

रूपन्देहीमा निर्वाचन तयारी पूरा

रूपन्देहीमा स्थानीय तह निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ । स्थानीय तहसँगको समन्वयमा मतदाता नामावली अद्यावधिक गर्नेदेखि अन्य तयारी पूरा गरिएको निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए ।

मतदाता नामावली संकलनको तयारी तीव्र

सुर्खेत । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले आगामी संघीय, प्रदेश तथा पालिका तहको निर्वाचनको तयारीका लागि फोटोसहितको मतदाता नामावली संकलनको सबै तयारी पूरा गरेको छ । कार्यालयले सुर्खेतका नौ स्थानीय तहमा दुई चरणमा गरी शुक्रवारदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्न लागेको हो । कार्यालयका अनुसार पहिलो चरणमा आगामी पुस २ गतेसम्म लेकवेशी नगरपालिका, सिम्ता, चिंगाड र चौकुने गाउँपालिकामा फोटोसहितको नामावली संकलन, त्रुटि सच्याउने, नामावली सार्ने लगायतका काम शुरू हुनेछ । दोस्रो चरणमा पुस ४ गतेदेखि १८ गतेसम्म गुर्भाकोट, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकामा अभियान सञ्चालन गरिनेछ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले वीरेन्द्रनगर नगरपालिकामा जिल्ला प्रशासन कार्यालय र पञ्चपुरी नगरपालिकामा इलाका प्रशासन कार्यालय बाबियाचौरबाट फोटोसहितको मतदाता नामावली संकलनको भइरहेको जानकारी दिए । रासस

निष्पक्ष निर्वाचन आयोगको मूल ध्येय : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् ।शुक्रबार पाँचौं निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पूरा गरेको बताएका हुन् ।फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरी मतदान स्थल र मतदान […]

प्रदेश २ मा राष्ट्रिय सभा चुनावकाे सम्पूर्ण तयारी पूरा

धनुषा - आउँदो बिहीबार हुने राष्ट्रिय सभा सदस्य चुनावको लागि प्रदेश २ काे सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन अधिकृत राजकुमार खतिवडाले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो । उहाँले मतदान अधिकृत तोकेर मतपेटिका, मतपत्र र मतदाता नामावली सहितको सम्पूर्ण सामग्री जिम्मा लगाइ सकिएको जानकारी दिन...

निर्वाचनको सबै तयारी पूरा - News of Nepal

डोटी, (नेस) डोटीमा यही असार १४ गते हुने स्थानीय निकायको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ। यहाँका नौवटै तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन फाराम वितरणदेखि मतदाता नामावली प्रमाणितलगायतका काम भइरहेको जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी नन्दीराज ओझाले जानकारी दिनुभयो। त्यस्तै निर्वाचनको समयमा आवश्यक पर्ने मतपेटिका, मतपत्रलगायत …

डोटीमा निर्वाचनको सबै तयारी पूरा - News of Nepal

विमल विष्ट, डोटी । डोटीमा यहि असार १४ गते हुने स्थानिय निकायको निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ । यहाँका नौवटै तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन फाराम वितरणदेखि मतदाता नामावली प्रमाणित लगायतका काम भइरहेको जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी नन्दीराज ओझाले जानकारी दिनुभयो ।   त्यस्तै निर्वाचनको …

मतपत्र र मतपेटिका आइपुगे - News of Nepal

भीमदत्तनगर, १ असार । जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । यहाँका नौवटै तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन फाराम वितरणदेखि मतदाता नामावली प्रमाणितलगायतका काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी केशवसिंह भण्डारीले निर्वाचनका लागि मतपेटिका, मतपत्रसमेत …