सगरमाथामा एकैदिन  एक सय ५० आरोही पुगे

मौसम अनुकूल भएपछि आइतबार एक सय ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । मौसममा खराबी आएपछि क्याम्प टुमा रोकिएका आरोहीले एकैदिन सगरमाथा आरोहण गरेको आधारशिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।  हङकङका...

सम्बन्धित सामग्री

चार सय आरोही सगरमाथा शिखरमा

काठमाडौं । यसपटकको वसन्तकालीन आरोहण सुरु भएको एक साता नपुग्दै करिब ४०० जनाले सगरमाथा आरोहण गरेका छन्। वसन्तकालीन आरोहण शनिबारदेखि सुरु भएको हो। पर्यटन विभागका कार्यकारी अधिकृत विज्ञान कोइरालाले शनिबारदेखि बुधबारसम्म ३०० आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी दिए। उनका अनुसार बिहीबार थप १०० जनाले आरोहण गरेका छन्। कोइरालाले बुधबार एकैदिन १७५ भन्दा बढी आरोही सगरमाथाको […]

आधार शिविरबाटै सगरमाथा चुचुरोको अवलोकन

काठमाण्डाै - पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाटै सगरमाथा शिखरमा भइरहेको आरोहणको अवलोकन गर्नुभएको छ । श्रेष्ठले बाइनाकुलरको माध्यमबाट आधार शिविरमा रहेर शिखरमा भइरहेको आरोहणको अवलोकन गर्नुभएको हो ।आज एकैदिन धेरै आरोहीहरु गएकाले भीड हुन सक्ने आशङ्का थियो । तर आरोहीहरु पालैपालो गएकाले भीड नभएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले यहाँबाट हेर्दा मानिस हिँडेको प्रस्ट देखिन्छ, खासै भीडभाड छैन।’बाइनाकुलर भने पर्यटन विभागले व्यवस्था गरेको हैन । निजी क्षेत्रका आरोहील...

एकैदिन करिब एक सय आरोही सगरमाथा शिखरमा

२ जेठ, सोलुखुम्बु । सगरमाथा आरोहणको बुधबार चौथो दिन एकैपटक करिब एक सयजनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् । विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भए पनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै पनि आरोहण …