चार सय आरोही सगरमाथा शिखरमा

काठमाडौं । यसपटकको वसन्तकालीन आरोहण सुरु भएको एक साता नपुग्दै करिब ४०० जनाले सगरमाथा आरोहण गरेका छन्। वसन्तकालीन आरोहण शनिबारदेखि सुरु भएको हो। पर्यटन विभागका कार्यकारी अधिकृत विज्ञान कोइरालाले शनिबारदेखि बुधबारसम्म ३०० आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी दिए। उनका अनुसार बिहीबार थप १०० जनाले आरोहण गरेका छन्। कोइरालाले बुधबार एकैदिन १७५ भन्दा बढी आरोही सगरमाथाको […]