एकैदिन करिब एक सय आरोही सगरमाथा शिखरमा

२ जेठ, सोलुखुम्बु । सगरमाथा आरोहणको बुधबार चौथो दिन एकैपटक करिब एक सयजनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् । विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भए पनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै पनि आरोहण …

सम्बन्धित सामग्री

करिब ५ सय आरोहीले गरे सगरमाथा आरोहण

काठमाडौं : यस वर्षको वसन्त ऋतुमा करिब ५ सय आरोहीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा सोमबारसम्म आरोही तथा शेर्पा सहयोगी गरी ५ सयले सगरमाथा आरोहण गरेका हुन्।विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले सोमबारसम्म करिब ५ सयले सगरमाथा आरोहण गरेको बताए।‘वसन्त ऋतुको सगरमाथा आरोहणमा ४ सय ७८ जनाले आरोहण अनुमति ‘एक्सपीडिसन पर्मिट’ लिएकामा आजसम्म करिब ५ सयले सगरमाथाको सफल आरोहण गरेका छन्। यसमा आरोही तथा शेर्पा गाइड पनि छन्,’ महानिर्देशक

बसन्त ऋतुमा पाँच सय जनाले सगरमाथा चढे

काठमाडौं । यस वर्षको बसन्त ऋतुमा करिब पाँच सय जनाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आजसम्म करिब पाँच सयले सगरमाथा आरोहण गरेको बताउनुभयो । “वसन्त ऋतुको सगरमाथा आरोहणमा चार […]

चार सय आरोही सगरमाथा शिखरमा

काठमाडौं । यसपटकको वसन्तकालीन आरोहण सुरु भएको एक साता नपुग्दै करिब ४०० जनाले सगरमाथा आरोहण गरेका छन्। वसन्तकालीन आरोहण शनिबारदेखि सुरु भएको हो। पर्यटन विभागका कार्यकारी अधिकृत विज्ञान कोइरालाले शनिबारदेखि बुधबारसम्म ३०० आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी दिए। उनका अनुसार बिहीबार थप १०० जनाले आरोहण गरेका छन्। कोइरालाले बुधबार एकैदिन १७५ भन्दा बढी आरोही सगरमाथाको […]

धवलागिरिको चुचुरोतर्फ लागे आरोही

म्याग्दी, २ जेठ । करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । गत चैत महिनाको अन्तिम सातादेखि आधार शिविरमा रहेका आरोहीहरु धवलागिरिको चुचुरोको नजिकै पुगेका त्यहाँ रहेका छेपाल शेर्पाले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन् । छ […]

करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति

काठमाडौँ – यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आइतबारसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन्। पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन्। यो ऋतुमा सगरमाथा […]

हिमाल आरोहणबाट ५३ करोड ३५ लाख राजस्व

यस वर्षको वसन्तयाममा करिब साढे दुई सयले सगरमाथा आरोहण गरेका छन् । ३ सय २५ जनाले आरोहण अनुमति लिएकोमा २ सय ४० जनाले आरोहण पूरा गरेको पर्यटन विभागले जनाएको छ ।विभागका शाखा अधिकृत दीपेन्द्र रेग्मीका अनुसार आरोहण दलका सरदार, गाइड तथा सहयोगी गरी ६ सय ५८ जनाले सगरमाथा आरोहण गरेको भए पनि आरोही भने २ […]

करिब ९० प्रतिशत आरोहीले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । १५ औं अन्तराष्ट्रिय सगरमाथा दिवस आइतबार विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । सो दिवसको मुल समारोह समिति र पर्यटन सँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले एभरेष्टः पिक एफ द वल्र्ड प्राइड अफ नेपाल” नारा सहित सगरमाथा दिवस मनाएको हो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पे्रमबहादुर आलेले सगरमाथा आरोही र […]