प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए शपथ

मोरङ – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई सोमबार शपथ गराएका हुन्। यस्तै, एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बुलाई पछि जिम्मेवारी दिने गरी बिना विभागीय मन्त्री बनाइएको छ।

सम्बन्धित सामग्री

जनताको अपेक्षा पूरा गर्न प्रदेश १ सरकार तयार छ: मुख्यमन्त्री कार्की

काठमाडाैँ- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकका तीन तह सरकारबीचको अन्तरसम्बन्धलाई सुदृढ बनाउँदै जनताको अपेक्षा पूरा गर्न प्रदेश १ सरकार तयार रहेको बताएका छन्। आइतबार विराटनगरमा ७३ औँ प्रजातन्त्र दिवस मनाउने क्रममा मुख्यमन्त्री कार्कीले संघ, प्रदेश र स्थानीय तह सरकारबीचको अन्तर सम्बन्धलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिएको बताएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको […]

सहमति नभए प्रक्रियाबाट प्रदेशको नाम टुंग्गो लाग्छ : मुख्यमन्त्री कार्की

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण सहमतिमा टुंग्याउन नसके प्रक्रियाबाट टुंगो लगाउने बताउनुभएको छ । विराटनगरमा बिहीबारदेखि सुरु भएको सिआइएन कोसी एक्पो उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले अब चाँडै नै प्रदेशको नामाकरण हुने बताउनुभएको हो । कार्कीले प्रदेश सरकार खारेज गर्नुपर्छ भन्नेहरुले हतार गरेको टिप्पणी पनि गर्नुभयो । प्रदेश खारेज गर्नुपर्छ भन्ने […]

प्रदेशको नामकरण छिटो टुङ्गिन्छ : मुख्यमन्त्री कार्की

गौरादह- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताएका छन् ।  उनले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताए । आज झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै प्रदेशको नामकरण सम्पन्न भए पनि प्रदेश १ को नामकरण नटुङ्गिएको...

प्रदेशको नामकरण छिटो टुङ्गिन्छ : मुख्यमन्त्री कार्की

गौरादह- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताएका छन् ।  उनले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताए । आज झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै प्रदेशको नामकरण सम्पन्न भए पनि प्रदेश १ को नामकरण नटुङ्गिएको...

प्रदेश १ : विश्वासको मत माग्दै मुख्यमन्त्री कार्की

विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन्।प्रदेशसभा बैठकमा शुक्रबार उनले विश्वासको मत मागेका हुन्। कार्की  पुस  २५  गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले प्रदेशको नामकरणको विषयलाई उच्च प्राथमिकतामा राख्ने बताए।उनले प्रदेशको नामकरण नभएकाले तीव्र आलोचना, विरोध भइरहेको र प्रदेशको नाम राख्न नसक्दा बेनामे प्रदेश भएको बताए। उनले सबै कुराको जिम्मेवारी, जस अपजस, यहा

प्रदेशलाई सफल बनाउन सबै दलको साथ आवश्यकः मुख्यमन्त्री कार्की

मोरङ – प्रदेश संरचना सफल र स्थापित बनाउन सबै राजनीतिक दलको दायित्व भएको प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्। मंगलबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पर्याप्त बजेटको अभाव, काम गर्न नसकेको अवस्थाले अलमलिएझैं देखिए पनि संविधानको मूल मर्मअनुसार प्रदेश संरचना पहिलो आवश्यकताको रुपमा रहेको बताए। उनले भने, ‘मुलुकको संविधान र शासकीय स्वरुपको […]

प्रदेशप्रति जनताको टिप्पणी र आलोचनालाई सच्याएर लान्छु : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रति जनताको टिप्पणी र आलोचनालाई सच्याएर जाने बताएका छन् । मुख्यमन्त्रीमा सफथ ग्रहण पछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनतालाई प्रदेश संरचना हाम्रो संरचना हो भनेर स्थापित गराउने बताएका हुन् । ‘हाम्रो संरचना हाम्रो लागि चाहिन्छ भन्ने स्थापित गराएर जाने प्रयास हुन्छ’, उनले […]