निर्माणाधीन त्रिशूली पुलमा फेरि दुर्घटना

काठमाडौं, बैशाख १३ । त्रिशूली नदीमा मोटरेबल पुल बनाउने क्रममा भत्किएको संरचना मर्मत गर्दा एक मजदुरको मृत्यु भएको छ। दुईजना नदीमा खसेर बेपत्ता भएका छन्। चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्किएको थियो। भत्केको पुलको संरचना मर्मत गर्ने क्रममा आइतबार फलामे ट्रससँगै नदीमा खसेका […]

सम्बन्धित सामग्री

चिलिमे-त्रिशूली प्रसारणलाइन पुसभित्र सक्न समयसीमा

काठमाडौँ ७ असोज । त्रिशूली  चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडनका लागि महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सवस्टेशनको निर्माण आगामी पुसभित्र सक्नैपर्ने गरी समयसीमा तय गरिएको छ । उक्त नदी करिडोरमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण लाइन […]

त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्वार सुरु

२६ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्वार तथा आधुनिकीकरण सुरु गरेको छ । २०२३ सालबाट सञ्चालनमा रहेको विद्युतगृहका उपकरणहरु पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्वार तथा आधुनिकीकरण सुरु गरिएको छ । करिब ७५ करोड रुपैयाँ अनुमानित […]

त्रिशूली अस्पताल उत्कृष्ट

उनका अनुसार देशभर रहेका ‘सेकेण्डरी ए’ समूह अन्तरगतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट अस्पताल घोषित भएको हो।

बालाजु–त्रिशूली सडकको ठेक्का तोडियो

काठमाडौं उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु–त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षमा निर्माण अलपत्र बनेको छ। पटकपटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक विभागले ठेक्का नै...

ज्योति विकास बैंकको त्रिशूली कोलोनी विस्तारित काउन्टर उद्घाटन

काठमाडौँ – ज्योति विकास बैंकले ०७९ साल जेठ १९ गते बैंकको नुवाकोटस्थित त्रिशूली शाखाअन्तर्गत त्रिशूली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ। बैंकको सञ्जाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशूलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो। विदुरनगरपालिका– ९, नुवाकोटस्थित त्रिशूली कोलोनी विस्तारित काउन्टरको उद्घाटन विदुरनगर प्रमुख राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा […]

पर्यटन प्रवर्द्धनका लागि त्रिशूली नदीमाथि जिपलाइन

पर्यटन प्रवद्र्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जिपलाइन सञ्चालन गरिएको छ । रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जिपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो । इच्छाकामनाका अध्यक्ष गीताकुमारी गुरुङ र गण्डकीका अध्यक्ष होमबहादुर राना मगरले संयुक्तरूपमा जिपलाइनको उद्घाटन गरेका हुन् । जिपलाइनको उद्घाटन गर्दै अध्यक्ष गुरुङले जिपलाइनले

त्रिशूली अस्पतालमा स्त्री तथा प्रसूति सेवा प्रभावित

त्रिशूली । त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटि कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ ।  अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभसम्ममा लागि बन्द गरेको छ ।  अस्पतालले एक सूचना प्रकाशित गर्दै पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ ।  अस्पतालको प्रयोगशालामा […]

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।

त्रिशूली नदीमा माछा मार्न गएका एक जना बेपत्ता

धादिङ - त्रिशूली नदीमा माछा मार्न गएका एक जना बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका विशालटारका २२ वर्षका लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुई दिनदेखिको वर्षाका कारण नदीमा बाढी आएको छ । हराएका बिसुरालको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो एक महिनामा त्रिशूली नदीमा तीन जना बेपत्ता भइसकेका छन् ।

गल्छी–त्रिशूली–रसुवागढी सडक कालोपत्रे गर्न स्थानीयको अवरोध

राष्ट्रिय गौरवको योजनामा पर्ने गल्छी–त्रिशूली–रसुवागढी सडक खण्डको वेत्रावतीदेखि नयाँ पुलसम्मको सडक कालोपत्रे रोकिएको छ । मुआब्जा विवादमा स्थानीयले अवरोध गरेपछि कालोपत्रे गर्ने काम रोकिएको हो । त्रिशूली–३ए जलविद्युत् आयोजनाले जग्गाको लगतकट्टा बढी...