काठमाडौँ – ज्योति विकास बैंकले ०७९ साल जेठ १९ गते बैंकको नुवाकोटस्थित त्रिशूली शाखाअन्तर्गत त्रिशूली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ। बैंकको सञ्जाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशूलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो। विदुरनगरपालिका– ९, नुवाकोटस्थित त्रिशूली कोलोनी विस्तारित काउन्टरको उद्घाटन विदुरनगर प्रमुख राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा […]