‘५ हजार मासिक पारिश्रमिकका काम गर्नुपर्छ, १५ मिनेट ढिला गए आधा दिनको हाजिर काटिन्छ’

मनोरञ्जन क्षेत्रमा न्युन पारिश्रमिकमा श्रम र बौद्धिक सम्पत्तिको प्रयोग भएकोप्रति श्रमिकहरुले सरोकारवालाको ध्यान आकृष्ट गराएका छन् । ‘महिनाको ५ हजार रुपैयाँ तलबमा काम गर्नुपर्छ । दोहोरीमा काम गर्छु भन्दा समाजले हेर्ने दृष्टिकोण नराम्रो छ । हामीले लुकेर पेशा गर्नुपर्छ । यतिसम्म कि कोठा भाडामा लिन पनि आफूले गर्नेभन्दा अरु नै पेशा भन्नुपर्छ’ मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकले आफ्ना दुःख सुनाउँदै भनिन् ‘हामीले के नराम्रो काम गरेका छौँ र यस्तो अवस्था भोग्नु पर्ने हो? गीत गाउन र नाच्न साधना र मिहनेत चाहिन्छ । तर, यो...

सम्बन्धित सामग्री

कम हुँदै यातायात व्यवस्था कार्यालयको भीड

चावहिलकी सरिता रिजाल दिउसो एक बजे एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुगेकी थिइन।त्यहाँ बिहानै पुगे दिनभरमा काम सकिने भए पनि ढिला पुगेकाले अर्को दिन पनि आउनुपर्नेमा उनीमा चिन्ता थियो।कार्यालय पुगेको झण्डै आधा घण्टामै चालक अनुमतिपत्र लिएर बाहिरिँदा ...

३० अर्बको गौतमबुद्ध विमानस्थलमा अनपेक्षित सन्नाटा

१८ भदौ, भैरहवा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिकका कारण बिहीबार विहान ९ बजे उड्नुपर्ने यति एयरलाइन्सको विमान आधा घण्टा ढिला साढे नौ बजे गन्तव्यतर्फ जान पायो । अवतरण हुँदा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने सुनसान थियो । २ जेठ २०७९ बाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलमा हप्तामा जम्मा ३ वटा अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यो पनि […]

युएईविरुद्ध नेपाल फिल्डिङमा

१० असार, काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले युएई विरुद्ध फिल्डिङ गरिरहेको छ । किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको हो । वर्षाका कारण खेल आधा घण्टा ढिला सुरु भएको छ । यस खेलको उपविजेता फाइनल पुग्नेछ । अर्काे सेमिफाइनल आजै हङकङ र मलेसियाबीच हुनेछ ।

च्याम्पियन्स लिगको फाइनल खेल ढिलो हुनुको कारणबारे अनुसन्धान सुरु

१७ जेठ, काठमाडौं । च्याम्पियन्स लिगको फाइनल खेल सुरु हुन आधा घण्टा ढिला हुनुको कारणबारे अनुसन्धान सुरु गरेको युरोपेली फुटबल एसोसिएसन (यूएफा) ले जनाएको छ । पेरिसमा भएको फाइनल खेलमा लिभरपुललाई १-० ले हराएर रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । फाइनल खेल सुरु हुन पूर्वनिर्धारित समयभन्दा ३६ मिनेट ढिला भएको थियो । फाइनल […]

मेलम्चीको आधा गेग्य्रान हटाइयो

कार्यकारी निर्देशक पौड्यालले निर्माण कम्पनीले विभिन्न ठाउँमा ग्रेगान हटाउने कामलाई तिव्र गतिमा अघि बढाइरहेको बताए। ‘गेग्य्रान हटाउने क्रममा कहिलेकहीँ ठूला खालका ढुंगा भेटिएसँगै कामको गति केही ढिला हुन्छ,’ उनले भने, ‘ठूला–ठूला ढुंगा भेटिनेबित्तिकै ब्लाष्टि...

आधा घन्टापछि बल्ल सुरु भयो कांग्रेस मतदान

काठमाडौँ- मतपत्र सकिएका कारण रोकिएको कांग्रेस मतदान करिब आधा घन्टापछि सोमबार दिउँसो फेरि सुरु भएको छ। मतदानकै क्रममा मतपत्र सकिएका कारण मतदान आधा घन्टा रोकिएको थियो। ढिला गरी सुरु भएको कांग्रेस निर्वाचनमा हरेक प्रतिनिधिले मत हाल्न करिब १ घन्टा लाग्छ। ४७४३ कांग्रेस प्रतिनिधिहरुले सोमबार मतदान गर्नेछन्।

एमाले महाधिवेशन : मतदानको समय आधा घण्टा थपियो

नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान जारी छ । आज बिहान १० बजेसम्म मतदानको कार्यतालिका रहेको थियो । तर, निर्धारित समयमा मतदान नसकिने भएको छ । केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार हालसम्म १७ सय महाधिवेशन प्रतिनिधिले मत दिइसकेका छन् । १० बजेभित्र मतदान नसिकएपछि थप आधा घण्टा समय थप गरिएको छ । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । सोमबार राति नै मतदान सुरु गर्ने भनिएपनि ढिला गरी मंगलबार बिहानबाट मात्र मतदान सुरु भएको हो । अध्यक्ष, उपा

शिक्षक र बोर्ड अभ्यस्त नहुँदा एसईईको परीक्षाफल ढिला

दिपेन्द्र अधिकारीकाठमाडौं, साउन २० । विगतमा अंक तोकिने गरिएकामा विद्यालय शिक्षा परीक्षा एसईईलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने भन्दै २०७३ सालबाट अक्षराकंन पद्धतिबाट नतिजा प्रकाशन गर्न थालियो । तर दुर्भाग्यः आधा दशक हुँदा समेत नयाँ पद्धत्तिबारे विद्यालय, शिक्षकमात्र होइन, प्रमाणिकरण गर्ने निकाय राष्ट्रिय परीक्षा बोर्ड समेत अभ्यस्त हुन सकेको छैन । यस वर्षको विद्यालय शिक्षा परीक्षा एसईईको […]

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने सुचना दिएकाले दोस्रो बैठक बस्ने सुचना सभामुख अग्निप्रसाद सापकोटाले दिएका हुन्। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो चार बजे बोलाइएको बैठक करिब आधा घण्टा ढिला गरी सुरु भएको थियो। करिब एक घण्टा बसेर स्थगित भएको हो। बैठकको सुरुमा सभामुख सापकोटाले अधिवेशन आव्हानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। त्यसपछि सभामुख सापकोटाले प्रतिनिधिसभा निय