कार्यकारी निर्देशक पौड्यालले निर्माण कम्पनीले विभिन्न ठाउँमा ग्रेगान हटाउने कामलाई तिव्र गतिमा अघि बढाइरहेको बताए। ‘गेग्य्रान हटाउने क्रममा कहिलेकहीँ ठूला खालका ढुंगा भेटिएसँगै कामको गति केही ढिला हुन्छ,’ उनले भने, ‘ठूला–ठूला ढुंगा भेटिनेबित्तिकै ब्लाष्टि...