च्याम्पियन्स लिगको फाइनल खेल ढिलो हुनुको कारणबारे अनुसन्धान सुरु

१७ जेठ, काठमाडौं । च्याम्पियन्स लिगको फाइनल खेल सुरु हुन आधा घण्टा ढिला हुनुको कारणबारे अनुसन्धान सुरु गरेको युरोपेली फुटबल एसोसिएसन (यूएफा) ले जनाएको छ । पेरिसमा भएको फाइनल खेलमा लिभरपुललाई १-० ले हराएर रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । फाइनल खेल सुरु हुन पूर्वनिर्धारित समयभन्दा ३६ मिनेट ढिला भएको थियो । फाइनल […]