काठमाडौं । प्रेस काउन्सिल नेपालले यही बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लंघन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ । काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्नअङ्कित झण्डा र ब्यानर, श्रव्यदृश्यलगायत सामग्री मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन÷प्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै त्यस्तो कार्य […]