झापामा आचारसंहिता उल्लंघन : दलहरू प्रतिबद्धता जनाउँछन्, कार्यान्वयन गर्दैनन्

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले झापामा आचारसंहिता उल्लंघन भइरहेको निचोड निकाल्यो । बिहीबार अनुगमन समितिले दलहरूसहित बैठक गर्दै आगामी दिनमा आचारसंहिता उल्लंघन हुन नदिने पनि प्रतिबद्धतासहितको निर्णय गर्‍यो । तर, यस्तै प्रतिबद्धतासहितको...

सम्बन्धित सामग्री

दलहरू आफैँले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहिता उल्लंघन गरे : आयुक्त भण्डारी

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराइ स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको स्पष्ट पारको छ ।  आइतबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको कडीको रूपमा रहेको आचारसंहिता पालना गराउने सवालमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको स्पष्ट...

आयोगले समानुपातिकको बन्दसूचीबाट हटायो जरिबाना नतिर्ने ३६९ सहित ५५० जनाको नाम

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दलहरू पेश गरेको बन्दसूचीमा नाम भएका ६ हजार ४५७ जना उमेदवारहरूमध्ये उनीहरूको नाम बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता अनुगमन संयन्त्र सक्रिय

काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भए वा नभएको निगरानी बढाउन अनुगमन संयन्त्रलाई सक्रिय तुल्याएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने विभिन्न पक्षलाई निर्देशन दिँदै अनुगमन संयन्त्रले काम थालिसकेको बताउनुभयो । उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेसँगै उम्मेदवार र राजनीतिक दलहरू निर्वाचनमा जुटेका छन् । त्यससँगै आचारसंहिता उल्लंघन भएको उजुरी […]

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै दलहरू

उदयपुरमा राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनाव प्रचारप्रसारलाई आक्रामक

रोकिएन आचारसंहिता उल्लंघन

निर्वाचन नजिकिँदै जाँदा दलहरूबाट आचारसंहिता उल्लंघन पनि बढेको छ । नियमन निकाय लिखित उजुरी खोज्ने प्रवृत्तिका कारण उल्लंघन रोक्न सकेको छैन । विपक्षीले उल्लंघन गरेको मौखिक उजुरी दिने दलहरू आफैंले नै पालना गरेका छैनन् ।

बैतडीमा निर्वाचन आचारसंहिताको उल्लंघन

बैतडी– आगामी ३० वैशाखमा स्थानीयतहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आचारसंहिता जारी गरिए पनि कतिपय ठाउँमा आचारसंहिता उल्लंघन भइरहेको छ ।  निर्वाचन आचारसंहितामा प्रचार सामग्रीका लागि प्रयोग गर्न नहुने कुराहरूको प्रयोग गरेको पाइएको छ भने, स्थायी शिक्षक र केही कर्मचारीहरू चुनावी प्रचारमा दैनिक खटिएको पाइन्छ । राजनीतिक दलहरू ठूलो आवाजमा अडियो सामग्रीहरू डिजेमा घन्काउँदै आफ्ना […]

रोकिएन आचारसंहिता उल्लंघन

प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने होडमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा चरम बिन्दुमा पुगेको आचारसंहिता उल्लंघन अझै रोकिएको छैन । प्रचारप्रसार सुरू भएदेखि नै आचारसंहिता उल्लंघनमा उत्रेका यहाँका ठूला राष्ट्रिय पार्टीहरू, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपादेखि लिएर मधेशवादी दलहरू राजपा, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम सबैले…