सभापति देउवाको आलोचनामा उभिने गरेको भन्दै संस्थापन पक्षको निरन्तर निशानामा परेका महामन्त्री गगन र विश्वप्रकाशले आफ्ना तर्कहरुको औचित्यबारे लामै प्रष्टीकरण दिएका थिए ।
काठमाडौंः कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग समन्वय गरेरै आफूले काम गरेको बताएका छन्। जारी केन्द्रीय समितिमा दुई महामन्त्रीले सरकार र पार्टी सञ्चालनमा समन्वय नगरेको आरोप लगाएपछि देउवाले यस्तो जवाफ दिएका हुन्। देउवाले महामन्त्रीलाई खोजेका बेला नभेटिने समेत आरो लगाए।
भातृ संगठनको नेतृत्व चयनमा परामर्श गरेको…
काठमाडौँ- सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद थापाले अमेरिका सँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने बताएका हुन् । सदन र संसदीय समितिमा सांसदहरूले प्रश्न उठाइरहेकाले प्रधानमन्त्रीले जवाफ […]
काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालले अमेरिकासँग गर्न लागेको स्टेट पार्टनरसिप प्रोगामबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आजै जवाफ दिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले अमेरिकाले प्रस्ताव गरेको सम्झौताको बारेमा प्रधानमन्त्री आफैले त्यसको जवाफ दिनुपर्ने बताएका हुन् । एसपीपीबारे आपत्ति जनाउँदै थापाले शक्तिराष्ट्रसँग सामरिक […]
काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् बैठकमा जवाफ दिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले आजै संसद् बैठकमा आएर कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको सम्झौता नेपालले गर्दैन भनेर जवाफ दिनुपर्ने बताउनुभयो ।
‘यस्तो सम्झौता नेपालले गर्दैन भनेर प्रधानमन्त्रीले आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ’ सांसद थापाले भन्नु...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सांसद गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग गर्ने भनिएको 'स्टेट पार्टनर्शिप प्रोग्राम' (एसपीपी) सम्झौताका बारेमा तत्काल जवाफ दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा देउवाले रक्षा मन्त्रालय पनि सम्हालेकाले जवाफ दिनुपर्ने बताएका हुन्।
उनले गठबन्धनका कुन नेताले के बोले भन्ने भन्दा पनि प्रधानमन्त्री र नेपाली…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताउनुभएको छ । बिहीबार कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशिल कार्यकर्ता भेलामा थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको बारेमा जनतालाई जवाफ दिनुपर्ने बताउनुभएको हो । चुनावको बेलामा गरिएको प्रतिवद्धता अनुसार काठमाडौं कति […]
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जवाफ खोज्नुपर्ने उनको भनाइ छ । ‘२०७४ सालको चुनावबाट काठमाडौं […]
The post एमालेले पाँच वर्षमा काठमाडौंमा के के गर्यो जवाफ दिनुपर्छ : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.